एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत
आइतबार, असोज २१, २०८०
तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन
आइतबार, असोज २१, २०८०
तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन
आजको मौसम : देशका अधिकांश भागको मौसम सफा
आइतबार, असोज २१, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ
नेपालबाट बाहिरिन थाल्यो मौसम, ३ प्रदेशमा मात्र पानी पर्ने सम्भावना
शनिबार, असोज २०, २०८०
नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू
शनिबार, असोज २०, २०८०
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू
स्थानीय सरकारले पनि नदेखेको एउटा गाउँ जहाँबाट मान्छेसँगै गुम्बा पनि सर्दैछ बसाइँ
शुक्रबार, असोज १९, २०८०
कुनैबेला ६५ परिवारले गुल्जार गाउँमा अहिले जम्मा ३ घरधुरी बाँकी भएपछि उनीहरु यतिवेला गाउँमा भएको गुम्बा पनि सार्ने निर्णयमा पुगेका छन्
राहत र पुर्नस्थापनाको बाचासहित बझाङका भूकम्पपीडितलाई प्रधानमन्त्रीका १३ आश्वासन
शुक्रबार, असोज १९, २०८०
भुकम्पपीडितलाई भेट्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सरकारले सहयोग गर्ने घोषणा गरेका छन्
कर्मचारी आन्दोलनले देशभरका स्थानीय तहको काम ठप्प
शुक्रबार, असोज १९, २०८०
विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आजदेखि अतयावश्यक बाहेकका सवैखाले सेवा ठप्प पारेका छन्
काठमाडौँ महानगरकी उपमेयर भन्छिन्ः सडक सुरक्षा सबैको दायित्व
शुक्रबार, असोज १९, २०८०
काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छन्
गोदावरी नगरपालिकाको छम्पीका भूमिहीनलाई निस्सा वितरण
शुक्रबार, असोज १९, २०८०
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ
आफैँ मुस्काउ मुसुक्क...
शुक्रबार, असोज १९, २०८०
आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो
नेपालगन्ज फेरि अशान्त, लगाइयो कर्फ्यु
शुक्रबार, असोज १९, २०८०
नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो
फेरि गयो बझाङमा भूकम्प
शुक्रबार, असोज १९, २०८०
ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ


