अन्तरपालिका भलिबल प्रतियोगिताः दमक र षडानन्द बिजयी 
अन्तरपालिका भलिबल प्रतियोगिताः दमक र षडानन्द बिजयी  कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन्
अब पालो ‘कता हो’को, स्थानीय तहले यसरी लिन सक्छन् फाइदा
अब पालो ‘कता हो’को, स्थानीय तहले यसरी लिन सक्छन् फाइदा बोलेर अरुसँग आफ्नो स्थान शेयर गर्न सकिने नेपाली एप ‘कता हो’ सार्वजनिक भएको छ
छोरी जन्मिइन् ? अब स्थानीय सरकारले दिन्छ २५ हजार नगद 
छोरी जन्मिइन् ? अब स्थानीय सरकारले दिन्छ २५ हजार नगद  त्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार ८ पटकसम्म स्वास्थ्य तथा गर्भ परीक्षण गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, कक्षा १२ सम्म अध्ययन गराउने प्रतिवद्धता जनाएका र २ सन्तान मात्र भएकाले यो सुविधा पाउनेछन्
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति पाँचौ बुँदामा अर्काे वार्ताको लागि मिति तय गरिएको छ । दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने सो बुँदामा उल्लेख छ ।
स्थानीय सरकारले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा
स्थानीय सरकारले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा रोल्पाको रोल्पा नगरपालिकाले १ फागुनमा जनयुद्ध दिवस मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ
आजको राशिफलः मीनकाे कार्यको सिद्धि, कुम्भको खर्चिलो दिन 
आजको राशिफलः मीनकाे कार्यको सिद्धि, कुम्भको खर्चिलो दिन  आजको पञ्चाङ्ग : तिथिः पूर्णिमा, नक्षत्रः श्रवण, करण चतुष्पद, चन्द्रराशि: मकर, सूर्योदयः ०६ः ४८, सूर्यास्तः १७: ४९, दिनमानः २७: ३२ घडी, राहुकाल: बिहान १०ः ३० देखि १२: ०० बजेसम्म
४ वटा प्रदेशको मौसम अस्थिर, अन्यत्र यस्तो छ अवस्था 
४ वटा प्रदेशको मौसम अस्थिर, अन्यत्र यस्तो छ अवस्था  महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ
बुटवल मेयर कप शुरु 
बुटवल मेयर कप शुरु  प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८ हजार रुपैयाँका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने
क्यान इन्फोटेक आजबाट सुरु, सूचना प्रविधिलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
क्यान इन्फोटेक आजबाट सुरु, सूचना प्रविधिलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड यसवर्ष क्यान इन्फोटेकमा  नेपालमै विकास गरिएको  जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ । 
संघीयता कार्यान्वयन गर्न सत्ता गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको बिमर्श 
संघीयता कार्यान्वयन गर्न सत्ता गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको बिमर्श  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्
लिसंखु पाखरले पाएन पर्याप्त गीतकार, कसले पाउला २५ हजार पुरस्कार ?  
लिसंखु पाखरले पाएन पर्याप्त गीतकार, कसले पाउला २५ हजार पुरस्कार ?   पालिकाले कम्तीमा ४० र वढीमा ७० शव्दमा पालिका गान रचना गरेर पठाउन भनेको थियो । यस्तो गानले जातीय विभेद गर्न नुहुने, साम्प्रदायिक र राष्ट्रिय अखण्डतामा प्रतिकूल असर पर्न नहुने सर्त राखिएको छ
लिसंखु पाखरमा ३ दिन सार्वजनिक बिदा 
लिसंखु पाखरमा ३ दिन सार्वजनिक बिदा  सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने भएको छ
Weather Update