हुम्लाको नाम्खाबासीलाई कुहिएको चामल बेच्छ खाद्य कम्पनी
हुम्लाको नाम्खाबासीलाई कुहिएको चामल बेच्छ खाद्य कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ
विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै सिराचोक गाउँपालिका, चश्मा निःशुल्क दिने
विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै सिराचोक गाउँपालिका, चश्मा निःशुल्क दिने स्वास्थ्य परीक्षणका क्रममा आखामा समस्या देखिएका विद्यार्थीलाई पालिकाले नै निशुःल्क रुपमा चस्मा समेत उपलब्ध गराउनेछ । 
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक 
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक  खेल विधामा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरेको सो कृतिलाई पत्रकार युवराज घिमिरसहितका पत्रकार र खेलकर्मीहरुले सार्वजनिक गरेका छन्
विश्व मुटु दिवसः बच्ने हो भने धुमपान छोडौँ, तौल घटाऊँ 
विश्व मुटु दिवसः बच्ने हो भने धुमपान छोडौँ, तौल घटाऊँ  विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो
एमाले प्रदेश अधिवेशनः कोशीमा उद्घाटन, बागमतीमा मतदान, मधेशको २४ गते  
एमाले प्रदेश अधिवेशनः कोशीमा उद्घाटन, बागमतीमा मतदान, मधेशको २४ गते    नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन्
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यहाँबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
थाहानगरले ६० जना ज्येष्ठ नागरिकलाई गरायो कालिन्चोक तीर्थयात्रा
थाहानगरले ६० जना ज्येष्ठ नागरिकलाई गरायो कालिन्चोक तीर्थयात्रा नगरभरीबाट छनोटमा परेका ६० जना ज्येष्ठ नागरिकलाई पालिकाले तिर्थयात्रा गराएको थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए
पालुङको इन्द्रजात्राः भैरवले बोको काट्छन्, गणेश र देवीले भोग खान्छन्
पालुङको इन्द्रजात्राः भैरवले बोको काट्छन्, गणेश र देवीले भोग खान्छन् हाम्रा एउटा गणेश छन् । उनी मासु खाँदैनन् । तर, भैरवले बोका काटेपछि उनलाई हरर्र बास्ना आउँछ रे । त्यसपछि ती गणेशले पनि भोग खान्छन् । एउटैले १५ वटासम्म काँचो अण्डा खान्छन् तर उनीहरुलाई केही हुँदैन
आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या
आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या
कोशी र मधेशमा पानी पर्दा अन्य प्रदेशमा यस्तो छ मौसम 
कोशी र मधेशमा पानी पर्दा अन्य प्रदेशमा यस्तो छ मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा छ
सुनकोशी गाउँपालिकाका अध्यक्ष लामाले पाए गैरआवासीय भारतीयले स्थापना गरेको अवार्ड  
सुनकोशी गाउँपालिकाका अध्यक्ष लामाले पाए गैरआवासीय भारतीयले स्थापना गरेको अवार्ड   ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङलाई गैरआवासीय भारतीयहरुको संस्था एनआरआइ वेलफेरयर सोसाइटी अफ इन्डियाले ‘नेल्सन मण्डेला लिडरसीप अवार्डद्धारा सम्मानित गरेको छ
Weather Update