अध्यक्ष बन्न मात्रै होइन, योजनासहित काम गर्ने बाचा लिएर आएको छुः शर्मा
बिहीबार, असोज ११, २०८०
भीम उपाध्याय–हर्क साम्पाङ जुहारीः ढुंगा र गोरुको ब्राण्डिङ कि पदीय मर्यादाको उल्लंघन ?
बिहीबार, असोज ११, २०८०
धरानका मेयर भने कामकाजी हुन् । उनमा जिम्मेवारी अति धेरै छ । काम गर्न जन्मिएको बताउने मेयरले फेसवुकमा अन्टसन्ट लेख्न र ओठे जवाफ फर्काउन छाडेर काममा मात्र केन्द्रीत भए अथवा स्टासट अपडेटका लागि सहयोगीको भर परे भने गज्जब नै हुनेछ
आज सूचनामा विश्वव्यापी पहुँच दिवस मनाइँदै
बिहीबार, असोज ११, २०८०
प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने यो दिवस सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्र सङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय पारित गरेको थियो
आज विश्व रेविजविरुद्धको दिवस, १ वर्षमै ७५ हजार जना वढीलाई टोक्छ कुकुरले
बिहीबार, असोज ११, २०८०
रेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिन्छ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउने उद्धेश्यले मनाइन्छ
बिदेशिएका प्रधानमन्त्री घुमघाम र तीर्थाटनमा मस्त, ‘सुन छानविन आयोग’ र सडक भने अस्तव्यस्त
बिहीबार, असोज ११, २०८०
हस्ताक्षर सकिएलगत्तै उनको औपचारिक भ्रमण टोली नेपाल फर्किनुपर्ने हो ।सुन तस्करीमा उच्चस्तरीय छानविन आयोग बनाउने मिति गत ५ गते नै गुज्रिसकेको छ । उनको अनुपस्थितिमा यो कामसँगै शिक्षकदेखि चिकित्सकसम्मको आन्दोलनले काठमाडौंँ तातेको छ
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन आज मधेश प्रदेशभर सार्वजनिक विदा
बिहीबार, असोज ११, २०८०
मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो
गाउँपालिका उपाध्यक्षका बुवाको निधनमा पालिकाभर शोक विदा !
बिहीबार, असोज ११, २०८०
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले गाउँपालिका उपाध्यक्षका बुवाको निधनमा वुधवार पालिकाभर शोक बिदा दिएको छ
आज इन्द्रजात्रा, सार्वजनिक विदा दिएर विदेशी पाहुनासहित मनाइदै
बिहीबार, असोज ११, २०८०
आज काठमाडौं उपत्यकामा यन्द्रजात्रा पर्व मनाइदै छ । पर्वको अवसर पारेर आज उपत्यकामा सार्वजनिक बिदा दिइएको छ भने काठमाडौँ महानगरपालिकाले विशेष कार्यक्रम गर्दै छ
ठेला फिर्ताको सहमति पछि मिले बालेन र गरिबको चमेली समूह
बिहीबार, असोज ११, २०८०
काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति भएको छ
आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन विभागको आग्रह
बिहीबार, असोज ११, २०८०
हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ
आजको राशिफलः मकरलाई धन लाभ हुँदा मेषलाई दुर्घटनाको जोखिम
बिहीबार, असोज ११, २०८०
आज ११ असोज । अनन्त चर्तुदशी व्रत बस्ने दिन आज इन्द्रजात्रा पनि हो । विश्व रेविज विरुद्धको दिवस र अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवस पनि आजै छ । आजको दिन तपाईको भाग्य भने कस्तो छ त?
त्रियुगाका पूर्वमेयर र प्रशासकीय अधिकृतले ८१ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा
बुधबार, असोज १०, २०८०
दयपुरको त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले नदीजन्य पदार्थ उत्खनानको ठेक्का प्रक्रियामा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ


