१०० उदीयमान व्यक्तिको सूचीमा काठमाडौँ महानगरका मेयर बालेन
बिहीबार, भदौ २८, २०८०
विश्वमा सार्वजनिक संस्थाको महत्व र नेपालको अरुण वनस्पती उद्योग
आइतबार, भदौ २४, २०८०
निजी क्षेत्रले राम्रा व्यवसाय देखेमा ऋण लिएर पुँजी संकलन गर्ने र व्यवसाय गर्ने, प्रतिफल आफूले मात्र लिने, तर आम जनतालाइ सो प्रतिफल पाउने क्षेत्रमा लगानी गर्न सहभागी नगराउने कारणवाट सार्वजनिक संस्थाको विकास हुन नसकेको देखिन्छ ।
हिमाल र पहाडका स्थानीय सरकारलाई मान्छे अड्याउने चुनौति
शुक्रबार, भदौ २२, २०८०
स्थानीय सरकारको अधिकार क्षेत्रका हिसाबले निकै फराकिलो छ । किनकि संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारसूची २२ वटा छन् भने अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची १५ वटा छन् । वडाध्यक्ष नै बीसभन्दा बढी समितिका अध्यक्ष हुन्छन् ।
चेपाङ समुदायको न्वागी र सामाजिक सन्देश
शुक्रबार, भदौ २२, २०८०
रातभर पितृलाई बोलाएर पूजापाठ गरेर चढाउने, चेपाङ जातिले प्रयोग गर्ने आफूले खाने पर्व नै न्वागी पर्व हो । पाखोबारीमा फल्ने धान प्रजातिको घैया झाँक्रीले शिरमा राखिदिने चलन छ । यसो हुँदा नयाँ अन्नबालीमा पितृको आशीर्वाद हुन्छ र सन्तान बिरामी पर्दैनन्, कुनै दुःख हुँदैन भन्ने मान्यता छ
काठमाडौँ महानगरको सामाजिक क्षेत्रका काममा ४३.४९ प्रतिशत वित्तीय र ४५.९४ प्रतिशत भौतिक प्रगति
मंगलबार, भदौ १९, २०८०
क्षेत्रगत सहभागितामा गर्नुपर्ने, आधारका लागि अध्ययन गर्नु पर्नेलगायतका प्रक्रियाबाट कार्यान्वयनमा जाने पनि उनले बताए । यसका लागि विभागले वार्षिक कार्ययोजना तयार पारिसकेको छ पोखरेलले जानकारी दिए ।
डियर बालेन ! तिमीले चोर सरकार भनेको दिन मेरो छोरो पनि एनआइसीयुमै थियो यार
सोमबार, भदौ १८, २०८०
फोहोर उठाएको भनेर पैसा चै लिने तर फोहोर चै नउठाउनेलाई चोर भन्न मिल्छ भन्ने पनि हामीलाई थाहा छैन मेयर ।
८ पालिकामा जोडियो ११ हजार स्मार्ट सडक बत्ती, ५ पालिकामा अन्तिम चरणमा
सोमबार, भदौ १८, २०८०
ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ ।
वडा सरकार ! पुस्तकालय, वाचनालय छ ?
बिहीबार, भदौ १४, २०८०
कम्तीमा वडा कार्यालयबाट नै वाचनालयको सुरुवात गर्ने हो भने पढ्ने बानीको विकास बढ्नसक्छ। आफनो वार्षिक कार्यक्रममा बजेट तथा योजना जोड्न जरुरी छ
जसको अनुकरण उसैको ईर्ष्या किन ?
बिहीबार, भदौ ७, २०८०
हामी जे बन्न चाहान्छौँ, त्यही नै बनिसकेको मान्छे तथा उसको पेशा एवं कमाइलाई सम्मान गरौं । असल समाज निर्माण तथा संचालनमा सहयोगी बनौं । जसबाट सबैलाई अझै राम्रो गर्न र बन्न प्रेरणा मिलोस् ।
संघीयतामा स्थानीय तह र वडाको अधिकार
बिहीबार, भदौ ७, २०८०
स्थानीय तहको पुनर्संरचना गरी सिंहदरबारको अधिकार घरबारसम्म ल्याउने नारा फगतको बनेको छ । स्थानीय तहको आर्थिक अधिकार कार्यपालिकामा मात्र नीहित छ ।
श्रम बैंकमा आबद्ध हुन महानगरले आवेदन खुलायो, क–कसले पाइन्छ, कसरी हुने आवद्ध ?
सोमबार, भदौ ४, २०८०
महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ ।
नरहरिनाथ गाउँपालिकालाई चाहियो समाजसेवी
शुक्रबार, भदौ १, २०८०
कालिकोटको नरहरिनाथ गाउँपालिकाले पालिकाभित्र भएका समाजसेवी र वालमनोविज्ञलाइ सुचीकृत हुन आह्ववान गरेको छ
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्न छात्रबृत्ति पाएका विद्यार्थीले के–के सुविधा पाउँछन् ?
मंगलबार, साउन ३०, २०८०
यो विषयलाई काठमाडौँ महानगरले स्पष्ट पारिदिएको छ । छात्रबृत्ति पाउने भनेको के–के सुविधा पाउने हो भनेर महानगरका शिक्षा अधिकारीले सम्बन्धित शिक्षण संस्थालाई पत्र पठाएर स्पष्ट खुलाएका हुन् ।


