प्रभू महालक्ष्मी इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा, निमित्तको जिम्मा प्रसाईंलाई
प्रभू महालक्ष्मी इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा, निमित्तको जिम्मा प्रसाईंलाई कम्पनीले १५ दिनको म्याद राखेर भिआरएस निकालेको कम्पनी जनाईएको छ
उपत्यकामा सवारी दुर्घटनाको कलाहीलाग्दो अवस्थाः ६ महिनामा ५ हजार ८६५ दुर्घटना, ८८ को मृत्यु
उपत्यकामा सवारी दुर्घटनाको कलाहीलाग्दो अवस्थाः ६ महिनामा ५ हजार ८६५ दुर्घटना, ८८ को मृत्यु क सय ४८ जना गम्भीर घाइते भएका छन् भने चार हजार चार सय ३८ जना सामान्य घाइते भएका छन् ।
प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै
प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ
स्वस्थानी सुरु, शंखरापुर नगरपालिकामा सुरु भयो भव्य मेला 
स्वस्थानी सुरु, शंखरापुर नगरपालिकामा सुरु भयो भव्य मेला  स्वस्थानीको अवसरमा माधनारायण मेलाका लागि काठमाडौँको शंखरापुर नगरपालिकाको साँखुस्थित शालिनदीमा आजदेखि लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपार्ईंको दिनचार्या  
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपार्ईंको दिनचार्या   तिथि: पूर्णिमा, नक्षत्र: पुनर्वसु , तिष्य, करण: भद्रा, चन्द्र राशि: कर्कट, सूर्योदय: ६: ५६, सूर्यास्त: १७: ३७, दिनमान: २६: ४३ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० सम्म
काठमाडौँ झनझन चिसो, यस्तो छ देशभरको मौसम 
काठमाडौँ झनझन चिसो, यस्तो छ देशभरको मौसम  जल तथा मौसम विज्ञान विभागले आज देशका कतिपय स्थानमा हिमपात हुनसक्ने सम्भावना औँल्याएको छ
राष्ट्रपतिले आह्वान गरे दुबै सदनको अधिवेशन 
राष्ट्रपतिले आह्वान गरे दुबै सदनको अधिवेशन  मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर एक उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व प्रवन्ध निर्देशक पक्राउ
टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व प्रवन्ध निर्देशक पक्राउ आयोगले बुधबार दुबै जनालाई काठमाडौँबाट प्रक्राउ गरेको हो
१० स्थानीय तहले पाए परियोजना सञ्चालनका लागि जग्गाको भोगाधिकार
१० स्थानीय तहले पाए परियोजना सञ्चालनका लागि जग्गाको भोगाधिकार मंगलबार बसेको मन्त्रिपरिषद्काे बैठकले स्थानीय तहले माग गरेअनुसार जग्गा भोगाधिकारको अधिकार दिएको हो । 
भाइले २३ जनाबाट ऋण लिएको भेटेपछि वडाअध्यक्ष दाजुले गरेनन् तमसुक दर्ता, साहुले गरे वडामा तालाबन्दी
भाइले २३ जनाबाट ऋण लिएको भेटेपछि वडाअध्यक्ष दाजुले गरेनन् तमसुक दर्ता, साहुले गरे वडामा तालाबन्दी बुधबार वडामा स्थानीय जगदीश यादवले २३ जनाबाट ऋण लिएको भन्दै साहुुले कपाली तमसुक दर्ता गर्न आग्रह गरेका थिए
अध्यागमनले  ७५३ स्थानीय तहलाई पठाइयो १३ बुँदे ट्राभल एडभाइजरी, यस्ता छन् व्यवस्था 
अध्यागमनले  ७५३ स्थानीय तहलाई पठाइयो १३ बुँदे ट्राभल एडभाइजरी, यस्ता छन् व्यवस्था  अध्यागमन विभागले भिजिट भिसासम्बन्धि १३ बुँदे ट्राभल एडभाइजरी जारी गर्दै सचेतनाका लागि ७५३ स्थानीय तहलाई पत्राचार गरेको छ
Weather Update