टाइमलाइन स्कुलमा विज्ञान तथा कला प्रदर्शनी 
टाइमलाइन स्कुलमा विज्ञान तथा कला प्रदर्शनी  विषयगत रुपमा अध्ययन गरेका कुरालाई व्यवहारमा उर्तान सघाउने उद्धेश्यले विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ
एमाले निकट स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा 
एमाले निकट स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा  एमाले निकट स्थानीय तह कर्मचारी संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन्
विश्व सम्पदामा सूचीकृत हुने अन्तिम तयारीमा पनौती
विश्व सम्पदामा सूचीकृत हुने अन्तिम तयारीमा पनौती काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित पनौती बजार विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ
घुस दिने सेवाग्राहीविरुद्ध मुद्दा दायर
घुस दिने सेवाग्राहीविरुद्ध मुद्दा दायर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस दिएको अभियोगमा सेवाग्राहीविरुद्ध मुद्दा दायर गरेको छ
सिनामंगल क्षेत्रमा महानगरको अनुगमनः सडकका बीचमा विजुलीको पोलदेखि खानेपानीको पाइपसम्म
सिनामंगल क्षेत्रमा महानगरको अनुगमनः सडकका बीचमा विजुलीको पोलदेखि खानेपानीको पाइपसम्म यस्ता संरचनालाई बलियो जडान गर्न टोलीले निर्देशन दिएको छ । 
सुनवल नगरपालिको नीतिः कर्मचारीले छोराछोरी निजी स्कुलमा पढाउन नपाउने
सुनवल नगरपालिको नीतिः कर्मचारीले छोराछोरी निजी स्कुलमा पढाउन नपाउने नगरपालिकाको आन्तरिक कोषबाट तलब, भत्ता तथा सुविधा उपभोग गर्ने तीन सय ६७ जना छन् । 
बुटवलले प्रचलनमा ल्यायो नयाँ नगर प्रतीक चिन्ह, के के समेटिए
बुटवलले प्रचलनमा ल्यायो नयाँ नगर प्रतीक चिन्ह, के के समेटिए नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल–अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेतहरु रहेका छन् ।
शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने बाध्यताको अन्त्य हुने
शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने बाध्यताको अन्त्य हुने अस्पताल निर्माण पूरा भएपछि यस क्षेत्रका बासिन्दाले उपचारका लागि टाढाको महेन्द्रनगर, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष कमल ठकुल्लाले बताए
एक अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण, ३० पालिका लाभान्बित
एक अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण, ३० पालिका लाभान्बित उनले आगामी आर्थिक वर्षदेखि थप १० पालिकामा केन्द्र निर्माण गरिने योजना रहेको बताए । 
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ? मन्त्रालयले ७ दिन अर्थात् माघ २१ गतेभित्र आवेदन दिनेगरी सूचना जारी गरेको हो । 
न्युरोडको विकल्प: अब धरहरामा निःशुल्क पार्किङ
न्युरोडको विकल्प: अब धरहरामा निःशुल्क पार्किङ धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ
व्युँतियो चन्द्रशमशेरको कानुन, कर्मचारीलाई ७ दिन विवाह बिदा पक्का 
व्युँतियो चन्द्रशमशेरको कानुन, कर्मचारीलाई ७ दिन विवाह बिदा पक्का  ‘कुनै निजामती कर्मचारीको विवाह हुने भएमा त्यस्तो निजामती कर्मचारीले सात दिन विवाह बिदा पाउनेछ,’ निवयमावलीको नियम ९५ मा उल्लेख छ
Weather Update