चन्द्रागिरि केबुलकारमा यात्रु अड्किए
बुधबार, साउन २, २०८१
बाढीपहिरोले पाइप बगाएपछि एक सातादेखि खानेपानीकाे हाहाकार
बुधबार, साउन २, २०८१
जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।
सीसी क्यामेरामार्फत विद्यालयदेखि पार्कसम्म निगरानी गर्छन् वडा कार्यालय
बुधबार, साउन २, २०८१
मन्थली नगरपालिका–२ का सबै सेवाप्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन्
यसकारण महत्वपूर्ण छ २४ वटा एकादशी मध्ये आजको एकादशी
बुधबार, साउन २, २०८१
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी ४ महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ
आज एकादशी, कुन राशिलाई कस्तो फल?
बुधबार, साउन २, २०८१
आजको पञ्चाङ्ग : तिथिः एकादशी । नक्षत्रः अनुराधा । करणः बणिज । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५:२० । सूर्यास्तः १८ः ५९। दिनमानः ३४ः०७ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म । हरिशयनी एकादशी
कहाँ कहाँ पर्दैछ आज दर्के झरी ?
बुधबार, साउन २, २०८१
विभागका अनुसार आज बिहानैदेखि बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ


