नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने
बुधबार, पुस २५, २०८०
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने
बुधबार, पुस २५, २०८०
बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिनेछ
पोखराबाट पाल्पा जादै गरेको बस भिमादमा दुर्घटना
बुधबार, पुस २५, २०८०
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
धनगढी उपमहानगर र केयुबीच सम्झौता, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरिने
बुधबार, पुस २५, २०८०
नगरप्रमुख गोपाल हमाललले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताए ।
चिसो बढेपछि महोत्तरीका विद्यालय बन्द
बुधबार, पुस २५, २०८०
जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।
डेडिकेटेड र ट्रंक लाइन समस्या सुल्झाउन छानविन आयोग गठन, काटिएको लाइन जोडिने
मंगलबार, पुस २४, २०८०
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले छानविन आयोग गठन गर्ने र काटिएका लाइन जोड्ने निर्णय भएको बताए ।
हिमालय एअरलाइन्स् बन्यो आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा
मंगलबार, पुस २४, २०८०
हिमालय एअरलाइन्स्का लागि आईओएसए प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गरेको कम्पनीले जनाएको छ
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा
मंगलबार, पुस २४, २०८०
कले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
मंगलबार, पुस २४, २०८०
वैदेशिक रोजगारीमा जाने युवा अनुचित लेनदेन र दलालबाट ठगिएका उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरुलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताए
१६ औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ?
मंगलबार, पुस २४, २०८०
१६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ
नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, सदस्यमा रेग्मीलाई ७० प्रतिशत मत
मंगलबार, पुस २४, २०८०
आनको कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्वारोध निर्वाचित भएका हुन् । जसमा सात जना सदस्य निर्वाचित भएका छन् ।
दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
मंगलबार, पुस २४, २०८०
मङ्गलवार सञ्चारमन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरणले जनाएको छ ।
लाइसेन्स लिएर र पिपिए गरेर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री
मंगलबार, पुस २४, २०८०
१० वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा निर्यात सुनिश्चित बनेकाले अहिले उत्पादन तथा आन्तरिक खपतबृद्धि र निर्यातलाई विशेष ध्यान दिई कामहरु अगाडि बढाइएको बताए


