ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा
मंगलबार, पुस २४, २०८०
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
मंगलबार, पुस २४, २०८०
वैदेशिक रोजगारीमा जाने युवा अनुचित लेनदेन र दलालबाट ठगिएका उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरुलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताए
१६ औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ?
मंगलबार, पुस २४, २०८०
१६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ
नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, सदस्यमा रेग्मीलाई ७० प्रतिशत मत
मंगलबार, पुस २४, २०८०
आनको कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्वारोध निर्वाचित भएका हुन् । जसमा सात जना सदस्य निर्वाचित भएका छन् ।
दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
मंगलबार, पुस २४, २०८०
मङ्गलवार सञ्चारमन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरणले जनाएको छ ।
लाइसेन्स लिएर र पिपिए गरेर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री
मंगलबार, पुस २४, २०८०
१० वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा निर्यात सुनिश्चित बनेकाले अहिले उत्पादन तथा आन्तरिक खपतबृद्धि र निर्यातलाई विशेष ध्यान दिई कामहरु अगाडि बढाइएको बताए
काठमाडाैँका मेयरकाे सचिवालयले लगायाे प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्षमा ताला
मंगलबार, पुस २४, २०८०
अधिकारीमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप छ
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
मंगलबार, पुस २४, २०८०
प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ । बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरेको छ
अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगर, ६ पालिकामा डेढ करोड खर्च
मंगलबार, पुस २४, २०८०
महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी २५ लाख रुपैयाँका दरले सो रकम प्रदान गर्न लागेको हो
ललितपुर महानगरले गर्यो ब्याडमिन्टन खेलको विकासका लागि खेलाडीलाई सहयोग
सोमबार, पुस २३, २०८०
ललितपुर महानगरले व्याडमिन्टन खेलको विकास र प्रबद्र्धनका लागि महानगरले अनुरोध गर्दा प्रशिक्षण कार्यक्रम संचालन गर्नुपर्नेछ । दुई वर्षसम्म महानगरले जनही दुई जनालाई यी काम गरे वापत वार्षिक रुपमा जनही दुई लाख ५० हजार दिनेछ ।
एघार करोड खर्चेर चैनपुरमा खानेपानी
सोमबार, पुस २३, २०८०
आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण कार्य अघि बढेको थियो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वाना, नाकामा कडाई
सोमबार, पुस २३, २०८०
हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए
जाडोमा गाडीको सुरक्षा कसरी गर्ने, सुजुकीले दिदैँछ २ दिने तालिम
सोमबार, पुस २३, २०८०
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ग्राहकहरुले लक्की द्र मार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जीत्नु सक्नेछन्


