कांग्रेस महासमिति बैठक आजबाट, २ हजार बढी सहभागी 
कांग्रेस महासमिति बैठक आजबाट, २ हजार बढी सहभागी  ललितपुरको गोदावरीमा आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुँदैछ । महासमिति बैठकमा २ हजार १०५ जना सहभागी हुने कांग्रेसका नेताहरुले बताएका छन्
न्युनचापीय प्रणालीको प्रभाव, शुक्रबारसम्म वर्षा र हिमपात 
न्युनचापीय प्रणालीको प्रभाव, शुक्रबारसम्म वर्षा र हिमपात  जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरै स्थानमा सुरु हुदैछ
प्रजातन्त्र दिवसमा नेपाल टेलिकमले दियो छुट, यस्ता छन् सुविधा ?
प्रजातन्त्र दिवसमा नेपाल टेलिकमले दियो छुट, यस्ता छन् सुविधा ? टेलिकमले आइतबार एक सूचना जारी गर्दै फागुन १२ गतेसम्म उक्त छुट दिईएको जनाएको छ । 
भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध, नेपालमा मूल्य घट्ला ?
भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध, नेपालमा मूल्य घट्ला ? केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमामा लगाईएको प्रतिबन्धलाई हटाएर सहज रुपमा निर्यातगर्न स्वीकृति दिएको हो
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री 
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन्
महालक्ष्मी महोत्सवः स्थानीय उत्पादन, डुंगा सयरदेखि कलाकारसम्मका आकर्षण 
महालक्ष्मी महोत्सवः स्थानीय उत्पादन, डुंगा सयरदेखि कलाकारसम्मका आकर्षण  ललितपुरको महालक्ष्मी नगरपालिकामा जारी प्रथम महालक्ष्मी महोत्सवमा स्थानीय उत्पादनप्रति सर्वसाधारणको आकर्षण देखिएको छ
प्रजातन्त्र दिवसकाे दिन कागेश्वरी मनोहरामा पर्यटन महोत्सव
प्रजातन्त्र दिवसकाे दिन कागेश्वरी मनोहरामा पर्यटन महोत्सव नगरपाालिकाको धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पालिकाले एक दिने महोत्सव आयोजना गर्न लागेको हो
बिहानै छ राहुकाल, यस्तो छ राशिफल 
बिहानै छ राहुकाल, यस्तो छ राशिफल  आजको पञ्चाङ्ग : तिथि: अष्टमी, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः ४२, सूर्यास्त: १७: ५५, दिनमान:  २८: २ घडी, राहुकाल: बिहान ९:०० देखि १०: ३० बजेसम्म
कोशी, बागमती र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना 
कोशी, बागमती र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ
गाउँपालिका राष्ट्रिय महासंघले भन्योः स्थानीय सरकार निलम्बन गर्ने निरंकुश शैली मान्दैनौ 
गाउँपालिका राष्ट्रिय महासंघले भन्योः स्थानीय सरकार निलम्बन गर्ने निरंकुश शैली मान्दैनौ  स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी बनाएको कानुनको मस्यौदाप्रति गाउँपालिका राष्ट्रिय महासंघले गम्भीर आपत्ति जनाएको छ
संघीय सरकारले बनायो स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्ने कानुन, यस्ता छन् संघीयताविरोधी संशोधन 
संघीय सरकारले बनायो स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्ने कानुन, यस्ता छन् संघीयताविरोधी संशोधन  संघीय सरकारले स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी कानुनको मस्यौदा तयार पारेको छ
Weather Update