सहकारी वित्तीय संस्थाको रकम अपलचन प्रकरण : १९ जना दोषी ठहर, ५ वर्षदेखि ५० हजार जरिवानासम्म
शुक्रबार, पुस २७, २०८०
कांग्रेस नेता चन्द्र भण्डारीले खोजे बलात्कारको परिभाषा
बिहीबार, पुस २६, २०८०
उनले बलात्कार भएको अवस्था मान्ने सम्बन्धमा काुनी व्याख्या खोजेका हुन् । यस्तै उनले प्रेम र बलात्कारलाई एकै ठाउँमा समावेश गरेका छन् ।
चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने, अगाडि बढ्यो प्रक्रिया
बिहीबार, पुस २६, २०८०
झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो ।
तीन तहका सरकारको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने, थप एक अर्ब खर्च लाग्ने
बिहीबार, पुस २६, २०८०
भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ लाग्ने प्रमुख दाहालले जानकारी दिईन
भरतपुर महानगरका १० हजार किसानले पाए दूधमा ६ करोड ३७ लाख अनुदान
बिहीबार, पुस २६, २०८०
बजेटमा पाँच करोड ५० लाख रुपैयाँ दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत ८७ लाख रुपैयाँ थप गरिएको प्रमुख दाहालले जानकारी दिईन
माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्दै
बिहीबार, पुस २६, २०८०
सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट लागू गर्न बोर्डले अपिल समेत गरेको छ
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी
बिहीबार, पुस २६, २०८०
उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ
धमिलिकुवा स्वास्थ्य चौकीमा जोडियो भिडियो एक्सरे मेसिन
बिहीबार, पुस २६, २०८०
गण्डकी प्रदेश सरकारले पालिकाले माग गरेअनुसारको मेसिन उपलब्ध गराएसँगै बुधबार एक कार्यक्रमकाबीच मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो ।
आईपीओ निष्कासनको निर्णय गर्न शनिबार बिशेष साधारण सभा गर्दै बन्दिपुर केबलकार
बिहीबार, पुस २६, २०८०
३ अर्ब ५८ करोड रुपैयाँ बराबरको लागतमा कम्पनीले बन्दिपुरमा केबलकार निर्माण गरेको हो । जसको ऋण १ अर्ब ३ करोड रहेको छ ।
नेपाल ल्यूव आयलले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
बिहीबार, पुस २६, २०८०
गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई बोनस सेयर २५ प्रतिशत र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
साल्ट ट्रेडिङले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?
बिहीबार, पुस २६, २०८०
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
दुर्घटनामा परेर भीमदत्तका वडाध्यक्षको मृत्यु
बिहीबार, पुस २६, २०८०
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन्
वृश्चिक र कुम्भलाई धनलाभ हुँदा यस्तो छ अन्य राशिको आजको दिन
बिहीबार, पुस २६, २०८०
आजको पञ्चाङ्ग : तिथि:औँसी, नक्षत्र: पूर्वषाढा, करण: किंष्तुघ्न, चन्द्रराशि: धनु, सूर्योदय: ०६ः ५८, सूर्यास्त: १७: २५, दिनमान: २६: ९ घटी, राहुकाल: दिनको ०१: ३० देखि ०३: ०० बजेसम्म


