राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्
काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको  सेड्युल
काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको सेड्युल साँझ ६ः१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प 
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०ः१७ बजे भूकम्प गएको हो
विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडान, जाँचपास १० मिनेटमा हुने
विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडान, जाँचपास १० मिनेटमा हुने ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ
तपाईंबारे आज कस्तोे मान्यता राख्छ ज्योतिषशास्त्र ?
तपाईंबारे आज कस्तोे मान्यता राख्छ ज्योतिषशास्त्र ? आजको पञ्चाङ्ग: तिथि: अष्टमी, नक्षत्र: हस्ता, करण: तैतिल, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ५७, सूर्यास्त: १७: २०, दिनमान: २५: ५८ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
आज र भोलि रातभर उल्का वर्षा, ३ प्रदेशमा दिउँसो वर्षा 
आज र भोलि रातभर उल्का वर्षा, ३ प्रदेशमा दिउँसो वर्षा  सन् २०२४ को पहिलो उल्का वर्ष आज हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार आज र भोलि राति अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ
सर्‍यो लगानी सम्मेलनको मिति, अब कहिले हुन्छ ?
सर्‍यो लगानी सम्मेलनको मिति, अब कहिले हुन्छ ? सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदश्य सचिव सुशील भट्टले जानकारी दिए
ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीयको गुनासो : फोहोरकै कारण छोराछोरीको विवाह हुनै गाह्रो भयो
ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीयको गुनासो : फोहोरकै कारण छोराछोरीको विवाह हुनै गाह्रो भयो स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशिलतामा असर गरेको छ
लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैनः अध्यक्ष ढकाल
लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैनः अध्यक्ष ढकाल सरकारले उद्योगी व्यवसायीहरु र प्राधिकरणबीच विवाद बढ्न नदिएर हस्तक्षप गर्न आवश्यक रहेको उनले बताए । 
एयरबस ३२० को पहिलो नेपाली पाइटल बने ज्वार्चन, को हुन उनी ?
एयरबस ३२० को पहिलो नेपाली पाइटल बने ज्वार्चन, को हुन उनी ? क्यापटेन बुबा र क्याबीन क्रु चिफ आमाका एक्ला सन्तान हुन् ज्वार्चन । स्कुल लेबलको अध्ययन पोखरामा पूरा गरेका उनले अमेरिकाबाट पाइलट कोर्श पूरा गरेका थिए । 
तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव 
तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव  नेपाल सरकारले तोकेका प्रायः जसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधि अभावबारे स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए
सोलुदुधकुण्ड नगरपालिकाले हाइड्रो कम्पनीसँग कर मागेपछि संघीय मन्त्री गुहार्याे इप्पानले
सोलुदुधकुण्ड नगरपालिकाले हाइड्रो कम्पनीसँग कर मागेपछि संघीय मन्त्री गुहार्याे इप्पानले केही समय अघि दोलखाका स्थानीय तहले पनि यसै गरी नियम विपरित कर मागेर आयोजनालाई पत्र काटेको र त्यतिबेला मन्त्रालयले त्यसरी कर लिन नमिल्ने भनी स्पष्ट पारेपछि स्थानीय तह पछि हटेका थिए
Weather Update