१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज बिहीबारदेखि उडान सुरु गरेको कम्पनीले जनवरी १ देखि सोमबार उडानन गर्ने जनाएको छ । 
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै उनले सो आरोप लगाएका हुन्
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा 
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा  महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने भन्दै उनले महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती  
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती   ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ
मध्यपुर थिमिमा सुरु भयो एक साता लामो नवदुर्गा नाच 
मध्यपुर थिमिमा सुरु भयो एक साता लामो नवदुर्गा नाच  साताव्यापी नवदुर्गा नाच तथा पूजामा मध्यपुरवासीले बुधवार नवदुर्गाको पूजा गरे । नवदुर्गा देवगणले भने टोलटोलमा नवदुर्गा नाच प्रदर्शन गरे
बृष, धनु र कुम्भको दिन अशुभ, यस्तो छ अन्य ९ राशिको अवस्था 
बृष, धनु र कुम्भको दिन अशुभ, यस्तो छ अन्य ९ राशिको अवस्था  तिथि: द्धितीया, नक्षत्र: पुनर्वसु, करण: तैतिल, चन्द्रराशि: मिथुन/कर्कट, सूर्योदय: ६ः५५, सूर्यास्त: १७: १५ , दिनमान: २५: २१ घडी, राहुकाल: दिनको १: ३० देखि ०३: ०० बजेसम्म
यस्तो छ २४ घन्टाको मौसमी अवस्था 
यस्तो छ २४ घन्टाको मौसमी अवस्था  नेपालको मौसमी प्रणालीमा उल्लेखनीय परिवर्तन नभएका कारण आजको मौसममा खास फेरबदल नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूवाृनुमान महाशाखाले जनाएको छ
प्राधिकरणले बिजुली निकाल्यो, उद्योगीले कामदार, ८०० जनाको गयो जागिर 
प्राधिकरणले बिजुली निकाल्यो, उद्योगीले कामदार, ८०० जनाको गयो जागिर  सर्वाेत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले विद्युत सुचारु भएपछि राख्ने शर्तमा दैनिक ज्यालादारी तथा करारका कर्मचारीलाई हटाइएको जानकारी दिए
घुस लिएको अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत प्रक्राउ
घुस लिएको अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत प्रक्राउ प्रहरीले उनलाई बुधबार कार्यकक्षबाटै पक्राउ गरेको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले जानकारी दिए
बानेश्वरको आकासे पुलमा लिफ्ट जडान गर्दै काठमाडौँ महानगर, कहिलेदेखि चढ्न पाइन्छ ?
बानेश्वरको आकासे पुलमा लिफ्ट जडान गर्दै काठमाडौँ महानगर, कहिलेदेखि चढ्न पाइन्छ ? लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो
काठमाडौँ महानगरले पनि सुरु गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम
काठमाडौँ महानगरले पनि सुरु गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने सहमति पत्रमा उल्लेख छ
सरकारको एक वर्ष–ऊर्जा क्षेत्रले के पायो ?
सरकारको एक वर्ष–ऊर्जा क्षेत्रले के पायो ? निजी क्षेत्रले यति छोटो समयमा यति धेरै प्रगति गर्नु पछाडि सरकारले ल्याएको ऊर्जाप्रतिको उदार नीति र निर्माण गर्ने वातावरण नै हो
Weather Update