सामाजिक सुरक्षा कोषका ५ वर्षः ४ सयभन्दा बढी परिवारले पाउँदैछन् पेन्सन
सोमबार, मंसिर ११, २०८०
सामाजिक सुरक्षा कोषको नयाँ स्कीमः अब श्रमिकका परिवारलाई समेत स्वास्थ्य सुविधा
सोमबार, मंसिर ११, २०८०
कोषले छैटौँ स्थापना दिवसको अवसरमा कोषमा आवद्ध श्रमिकका छोरा छोरीलाई समेत स्वास्थ्य सुविधामा समेट्ने भएको छ ।
आज गुरु नानक जन्मजयन्ती मनाइँदै
सोमबार, मंसिर ११, २०८०
प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ
वृश्चिक र मकरलाई तुलनात्मक हानी हुँदा यस्तो छ अन्य राशिको आजको दिन
सोमबार, मंसिर ११, २०८०
आजको पञ्चाङ्ग : तिथि: पूर्णिमा, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः३५, सूर्यास्त: १७: ०७, दिनमान: २६: २० घडी, राहुकाल: बिहान ७:३० देखि ०९: ०० सम्म
आज यी ४ प्रदेशमा हुनेछ हल्का वर्षासँगै हिमपात
सोमबार, मंसिर ११, २०८०
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने
खुला गायन प्रतियोगिता गर्दै टाइमलाइन स्कुल, विद्यालयलाई सहभागिता जनाउन आग्रह
आइतबार, मंसिर १०, २०८०
आवेदन अनुसार २५ वटा विद्यालयलाई मात्र गायन प्रतियोगितामा सहभागीता गराइने आयोजक टाइमलाइन स्कुलले जनाएको छ
१४ मंसिरबाट उपमेयर कप भलिबल प्रतियोगिता हुने
आइतबार, मंसिर १०, २०८०
छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ
२३ दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन् बारेकोट गाउँपालिकाका भूकम्पपीडित
आइतबार, मंसिर १०, २०८०
१७ कात्तिकमा जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पबाट विस्थापित भएका बारेकोट गाउँपालिकाबासी अझै अस्थाई आवास (टहरा) मा सर्न पाएका छैनन्
४५० रुपैयाँमा पुगिने चन्द्रगिरिस्थित सपनाको संसार
आइतबार, मंसिर १०, २०८०
चन्द्रागिरि नगरपालिका वडा नंं ७ घुमाउने टोलमा एउटा भवनमा निर्मित ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ
कालीगण्डकीको शालिग्राम माडी नगरपालिकामा प्रतिस्थापन
आइतबार, मंसिर १०, २०८०
चितवनको माडी नगरपालिकामा १२ फिट अग्लो चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ
देशभरको मौसमः सामान्यतया सफा
आइतबार, मंसिर १०, २०८०
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ
जितेका मेयर भ्रष्टाचारी, हारेका मेयर ‘बलात्कारी’ !
शनिबार, मंसिर ९, २०८०
स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर पदका निकटतम प्रतिद्धन्दी बलात्कार अभियोगमा हिरासत पुगेका छन्
गुलरियामा आलगालीबाट एकै घरका ४ जनाको मृत्यु
शनिबार, मंसिर ९, २०८०
बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा एकै घरका ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्


