छठ पर्वः सिँगारिन थाल्यो जनकपुरधाम उपमहानगर क्षेत्र 
छठ पर्वः सिँगारिन थाल्यो जनकपुरधाम उपमहानगर क्षेत्र  छठ पर्वको मुख्य केन्द्र मानिएको जनकपुरधामका वासिन्दा स्थानीय पोखरीको सरसफाई र श्रृङ्गारपटारमा जुटिसकेका छन्
सुरु भयो छठ पर्वको चहलपहल, यस्तो छ पूजाविधि र इतिहास
सुरु भयो छठ पर्वको चहलपहल, यस्तो छ पूजाविधि र इतिहास छठ पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ
न्हूँदँया भिन्तुना–११४४ (फोटो फिचर) 
न्हूँदँया भिन्तुना–११४४ (फोटो फिचर)  नेवारी परम्पराअनुसारको यो पर्व हरेक दिन लक्ष्मीपूजाको दिनबाट सुरु हुन्छ । नयाँ वर्ष (न्हूँदँया भिन्तुना)लाई स्वागत गर्न काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा सांस्कृतिक झाँकीसहित नेपाल संवतलाई स्वागत गरिएको छ
रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु
रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एकजनाको ज्यान गएको छ । नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्टिनेगरी काटेको छ
प्रधानमन्त्रीलाई साक्षी राखेर काठमाडौँ महानगरका मेयरले भनेः नेपाल संवतलाई राष्ट्रिय  बनाऊँ 
प्रधानमन्त्रीलाई साक्षी राखेर काठमाडौँ महानगरका मेयरले भनेः नेपाल संवतलाई राष्ट्रिय बनाऊँ  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन्
नेपाल संवत् ११४४ सुरु, सरकारी कागजातमा पनि चल्ने 
नेपाल संवत् ११४४ सुरु, सरकारी कागजातमा पनि चल्ने  राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेका छन्
ए है फूलको झिलिमिली... (फोटो फिचर)
ए है फूलको झिलिमिली... (फोटो फिचर) तिहार लागेसँगै काठमाडौँ उपत्यकासहित देशरभर फूलको माला उन्ने बेच्ने र घर सजाउने क्रम सुरु भएको छ
तिहारको दोस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै 
तिहारको दोस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै  यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार र साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा एकै दिन परेको छ
कोशीका पहाडमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ मौसम
कोशीका पहाडमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ मौसम जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ
ज्योतिषशास्त्र अनुसार यस्तो छ तपाइँको आजको दिन 
ज्योतिषशास्त्र अनुसार यस्तो छ तपाइँको आजको दिन  ज्योतिषशास्त्र अनुसार यस्तो छ तपाइँको आजको दिन 
१६औँ योजनालाई यथार्थपरक बनाउन प्रदेश र स्थानीय सरकारको सुझाव 
१६औँ योजनालाई यथार्थपरक बनाउन प्रदेश र स्थानीय सरकारको सुझाव  १६औँ योजनाका लागि सुझाव लिन देश दौडामा लागेको राष्ट्रिय योजना आयोगले ६ प्रदेशमा सुझाव लिएको छ
सुदूर र कर्णाली प्रदेशमा वर्षा, अन्यत्र यस्तो छ आजको मौसम
सुदूर र कर्णाली प्रदेशमा वर्षा, अन्यत्र यस्तो छ आजको मौसम जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना छ
Weather Update