*शेखर गोल्छा प्रहरी नियन्त्रणमा*

(क्षमायाचनाः तल उल्लेखित समाचार गलत भएकोले क्षमायचानासहित भुल सुधार गरिएको छ । गोल्छा हिजो भैरहवा गएको र आज विहान जहाजबाट कामठाडौँ फर्किएको सही भएपनि उनलाई सिआइबीले नियन्त्रणमा लिएको भन्ने स्रोतको दाबी झुटो प्रमाणित भएको छ । गोल्छा अहिले कामठाडौँ आएर आफ्नो कार्यालय गएका छन् । त्यसैले तल उल्लेखित समाचार गलत रहेकोल पुनः क्षमायाचना गर्दछौं । सम्पादक)

(क्षमायाचनाः तल उल्लेखित समाचार गलत भएकोले क्षमायचानासहित भुल सुधार गरिएको छ । गोल्छा हिजो भैरहवा गएको र आज विहान जहाजबाट कामठाडौँ फर्किएको सही भएपनि उनलाई सिआइबीले नियन्त्रणमा लिएको भन्ने स्रोतको दाबी झुटो प्रमाणित भएको छ । गोल्छा अहिले काठमाडौँ आएर आफ्नो कार्यालय गएका छन् । त्यसैले तल उल्लेखित समाचार गलत रहेकोल पुनः क्षमायाचना गर्दछौं । सम्पादक)

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका उद्योगी शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालले गरेको गैरकानुनी सेयर कारोबारमा गोल्छाको पनि संलग्नता पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

गोल्छालाई भैरहवाबाट नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) स्रोतले जानकारी दियो । गोल्छा काम विशेषले हिजो भैरहवा गएका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update