Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगर र धरान उपमहानगरसहित यी २४ नगरपालिकाले ल्याउन सकेनन् बजेट 

काठमाडौँ । काठमाडौ महानगरपालिकासहित २४ वटा नगरपाकिलाले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । १० असारभित्र बजेट ल्याइसक्नुपर्नेमा विवाद कारण धरान उपमहानगरसहित २४ वटा नगरपालिकाले बजेट ल्याउन नसकेका हुन् । 

गण्डकी र सूदुरपश्चिमका सबै महानगर, उपमहानगर र नगरपालिकाले बजेट ल्याउदा मधेशका ७७ मध्ये ६१ वटा नगरपालिकाले बजेट ल्याउन सकेनन् । 

२९३ मध्ये २४ वटाले बजेट पेश गर्न नसकेको र बजेट नल्याउने नगरपालिकाको प्रतिशत ८ रहेको नगरपालिका संघले जनाएको छ । 

यी पालिकाले ल्याएनन् बजेट 

511101815_1142303694591269_4182278677043179357_n-1750829197.jpg
 

 
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update