Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ ललितपुर, विराटनगर र वीरगञ्ज महानगरको बजेट हिसाब
यस्तो छ ललितपुर, विराटनगर र वीरगञ्ज महानगरको बजेट हिसाब देशका ६ मध्ये ५ वटा महानगरपालिकाले बजेट ल्याइसकेका छन् । काठमाडौँ महानगरपालिकाले विवादका कारण बजेट ल्याउन सकेको छैन भने पोखरा र भरतपुर महानगरले निर्धारति समय १० असार भन्दा अगावै बजेट ल्याइसकेका छन्
४७८ स्थानीय तहको बजेटबारे संघीय सरकार बेखबर, यसकारण संघलाई गन्दैनन् स्थानीय सरकार 
४७८ स्थानीय तहको बजेटबारे संघीय सरकार बेखबर, यसकारण संघलाई गन्दैनन् स्थानीय सरकार  देशभरका ७२४ वटा स्थानीय सरकारहरुले आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट ल्याइसकेका छन् । तर स्थानीय तहको बजेटको एकीकृत तथ्यांक राख्ने संघीय संरचनामा भने यो तथ्यांकप्रति बेखबरजस्तै छ । 
रास्वपा र राप्रापाको बाटोमा गाउँँका ५ सरकार, कसले किन गरे बजेट बहिष्कार ? 
रास्वपा र राप्रापाको बाटोमा गाउँँका ५ सरकार, कसले किन गरे बजेट बहिष्कार ?  निर्धारित मति अर्थात १० असारभित्रमा देशभरका ३९ वटा स्थानीय तह बजेट ल्याउनै असफल भए । बजेट ल्याएकामध्ये पनि ५ वटा स्थानयि तहका जनप्रतिधिलिे भने केन्द्रको सिको गर्दै सभा बहिष्कार गरको छन् ।
काठमाडौँ महानगर र धरान उपमहानगरसहित यी २४ नगरपालिकाले ल्याउन सकेनन् बजेट 
काठमाडौँ महानगर र धरान उपमहानगरसहित यी २४ नगरपालिकाले ल्याउन सकेनन् बजेट  गण्डकी र सूदुरपश्चिमका सबै महानगर, उपमहानगर र नगरपालिकाले बजेट ल्याउदा मधेशका ७७ मध्ये ६१ वटा नगरपालिकाले बजेट ल्याउन सकेनन्
९७ प्रतिशत गाउँपालिकाले ल्याए बजेट, १५ स्थानमा लफडा 
९७ प्रतिशत गाउँपालिकाले ल्याए बजेट, १५ स्थानमा लफडा  गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलका अनुसार गत वर्षको तुलनामा यसपटक धेरै स्थानीय तहले  समयमै बजेट ल्याएका हुन्
सोरु गाउँपालिकाको बजेट ५७ करोड, एकल पुरुषलाई भत्तादेखि स्वयंसेविकालाई मोवाइलसम्म  
सोरु गाउँपालिकाको बजेट ५७ करोड, एकल पुरुषलाई भत्तादेखि स्वयंसेविकालाई मोवाइलसम्म   सोरु गाउँपालिकाको १६औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैया बरावरको बजेट प्रस्तुत गरेका हुन् ।
यस्तो आयो ताप्लेजुङका स्थानीय सरकारको बजेट 
यस्तो आयो ताप्लेजुङका स्थानीय सरकारको बजेट  ताप्लेजुङ जिल्लमा रहेका ९ वटा स्थानीय सरकारहरुले बजेट ल्याएका छन् । ५ वटाले यसअघि नै बजेट ल्याइसकेका छन् भने ३ वटा स्थानीय सरकारले आज बजेट पेश गरिरहेका छन्
जीतपुरसिमरा उपमहानगरको बजेटमा यसपटक पनि लफडा, रितका लागि व्यानरमै लेखियाे पहिलो बैठक
जीतपुरसिमरा उपमहानगरको बजेटमा यसपटक पनि लफडा, रितका लागि व्यानरमै लेखियाे पहिलो बैठक बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट अधिवेशन स्थगित भएको छ । गत वर्ष पनि विवादका बीच बजेट ल्याएको उपमहानगरमा यसपटक पनि बजेट निर्माण र प्रस्तुत गर्ने प्रकृयामा लफडा देखिएको हो । 
यस्तो छ बुटवल उपमहानगर, तिलोत्तमा नगर र मालिका गाउँको बजेट हिसाब
यस्तो छ बुटवल उपमहानगर, तिलोत्तमा नगर र मालिका गाउँको बजेट हिसाब यस्तो छ बुटवल उपमहानगर, तिलोत्तमा नगर र मालिका गाउँको बजेट हिसाब
कास्कीका स्थानीय तहको बजेट हालचालः कतै बोलेका कारण विवाद, कतै धमाधम बाचन
कास्कीका स्थानीय तहको बजेट हालचालः कतै बोलेका कारण विवाद, कतै धमाधम बाचन गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीका विभिन्न सथनीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट ल्याइरहेका छन्
वडामा कम्तीमा ३ करोड रुपैयाँ बजेट सुनिश्चित गर्दै पारित भयो भरतपुर महानगरको बजेट 
वडामा कम्तीमा ३ करोड रुपैयाँ बजेट सुनिश्चित गर्दै पारित भयो भरतपुर महानगरको बजेट  भरतपुर महानगरपालिकाको नगरसभाले ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । आइतबारदेखिसुरु भएको नगर सभाले सोमबार नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पास गरेको हो
गाउँका सरकार बजेट ल्याउँदै, केन्द्र सरकारको बजेट पारित हुँदै 
गाउँका सरकार बजेट ल्याउँदै, केन्द्र सरकारको बजेट पारित हुँदै  आज देशभरका स्थानयि सरकारले बजेट पेश गर्दैछन् । सम्बन्धित गाउँ तथा नगरसभामा उपाध्यक्ष र उपप्रमुले आज सभामा बजेट पेश गर्दैछन् । 
Weather Update