Odapalika - The Fourth Estate - चौथो अंग
गाउँका सरकार बजेट ल्याउँदै, केन्द्र सरकारको बजेट पारित हुँदै 
गाउँका सरकार बजेट ल्याउँदै, केन्द्र सरकारको बजेट पारित हुँदै  आज देशभरका स्थानयि सरकारले बजेट पेश गर्दैछन् । सम्बन्धित गाउँ तथा नगरसभामा उपाध्यक्ष र उपप्रमुले आज सभामा बजेट पेश गर्दैछन् । 
पनौतीका मेयरको मनोमानीविरुद्ध जनप्रतिनिधि एक ठाउँ, बजेट अनिश्चित 
पनौतीका मेयरको मनोमानीविरुद्ध जनप्रतिनिधि एक ठाउँ, बजेट अनिश्चित  जनप्रतिनिधिहरुबीचको विवादका कारण यो वर्ष पनि पनौती नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रकृया अन्योलमा परेको छ । 
भक्तपुर नगरपालिकाले ल्यायो साढे २ अर्बको बजेट, शिक्षामा २२ प्रतिशत
भक्तपुर नगरपालिकाले ल्यायो साढे २ अर्बको बजेट, शिक्षामा २२ प्रतिशत भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 
जैमिनीको अभियानः सेरा जाऔँ केरा खाऔँ, बाली जोगाउन बाँदर बगैँचा
जैमिनीको अभियानः सेरा जाऔँ केरा खाऔँ, बाली जोगाउन बाँदर बगैँचा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले तीन वर्षदेखि चर्चामा रहेको बाँदर नियन्त्रणका लागि बाँदर बगैँचाका लागिब जेट छुट्याएको बताएका छन् । 
रेसुङ्गा सरकारको नीतिः बाँदर देख्ने बित्तिकै धपाउने, पर्यटक लोभ्याउन चरा च्याप्पै समाउने 
रेसुङ्गा सरकारको नीतिः बाँदर देख्ने बित्तिकै धपाउने, पर्यटक लोभ्याउन चरा च्याप्पै समाउने  गुल्मीको  रेसुङ्गा नगरपालिकाले सार्वजनिक जग्गाको पहिचान, नक्सा अद्यावधिक, लगतकट्टी तथा संरक्षणका लागि नापी विभागको समन्वयमा रेसुङ्गा नगरपालिका क्षेत्रको पुनः नापीलगायतका कार्य आगामी वर्षको प्राथमिकता भएको बताएको छ । 
आधा कार्यकाल सकिएको स्मरण गराउँदै गाउँपालिका महासंघले भन्यो– बजेट समयमै ल्याउनु है
आधा कार्यकाल सकिएको स्मरण गराउँदै गाउँपालिका महासंघले भन्यो– बजेट समयमै ल्याउनु है ऐनको सोही व्यवस्था बमोजिम केही स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको बजेट ल्याइसकेका छन् भने केही ल्याउने अन्तिम गृहकार्यमा छन् ।
Weather Update