Odapalika - The Fourth Estate - चौथो अंग
झापा गाउँपालिकालाई चाहियो पशुलाई खोप हान्ने मान्छे, योग्यता पुग्ने भए ५ थरी कागजसहित निवेदन दिनू

काठमाडौँ । झापाको झापा गाउँपालिकाले पशुहरुमा लाग्ने रोग विरुद्ध खोप लिन सक्ने दक्ष जनशक्तिको माग गरेको छ ।

गाउँपालिकाले पशुहरुमा लाग्ने महामारीजन्य रोगहरु पिपिआर, खोरेत र स्वाइन फिवर रोग विरुद्धको खोप संचालन गर्न खोप संचालन अवधिभरका लागि भयक्सिनेटर माग गरेको हो । गाउँपालिकोले योग्यता पुगेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता/जेटी/जेटिएबाट सो कार्यका लागि आवेदन माग गरेको हो । गाउँपालिकाले ३ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन योग्य नागरिकलाई आव्हान पनि गरेको छ ।

jhapa-gaupalika-pashu-docto-1756636882.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update