आज आइतबार, ६ पुस २०८२ (२१ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ। दिन मध्यम खालको रहे पनि परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मनमा शान्ति र प्रसन्नता छाउने योग छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
वृष:
आज कार्य सम्पादनमा झमेला आउन सक्छ। स्वास्थ्य र सौन्दर्यतामा खर्च बढ्ने देखिन्छ। विवादको सम्भावना रहेकाले सचेत रहनुहोला। लाभभन्दा हानीको सम्भावना बढी देखिन्छ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
मिथुन:
आज शुभकार्यको चर्चा चल्नेछ। टाढाका आफन्तसँग प्रविधिमार्फत भेटघाट हुनेछ। न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक स्थानको भ्रमणको योग पनि छ।
भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङ प्रयोग नगर्ने।
कर्कट:
आज पारिवारिक भेटघाटमा रमाइलो हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्ने योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। शेयर बजारमा लगानीको अवसर देखिन्छ।
भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। लामो यात्रा नगर्ने।
सिंह:
आज रमाइलो र अविस्मरणीय यात्राको योग छ। आँटेको काम पूरा हुनेछ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ।
भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङ प्रयोग नगर्ने।
कन्या:
आज महत्त्वपूर्ण काममा अवरोध आउन सक्छ। बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले संयम अपनाउनु आवश्यक छ। मान्यजनको आशीर्वादले काम बन्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ६७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।
तुला:
आज दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। परिवारबाट सहयोग प्राप्त हुनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने योग छ।
भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
वृश्चिक:
आज रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ। प्रेम र मित्रताको सम्बन्ध प्रगाढ हुनेछ। नयाँ अवसरहरू प्राप्त हुने योग छ।
भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
धनु:
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रतिस्पर्धामा सफलता मिल्ने योग छ। धार्मिक तथा सांस्कृतिक कार्यमा रुचि बढ्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। कालो रङ प्रयोग नगर्ने।
मकर:
आज मनमा शंका र डर उत्पन्न हुन सक्छ। काममा द्विविधा देखिन सक्छ, तर सजगता अपनाए समस्या टर्न सक्छ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४०, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ प्रयोग नगर्ने।
कुम्भ:
आज रोकिएका काम पूरा हुनेछन्। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। अतिथिको रूपमा सम्मान पाइने योग छ।
भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६१, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। लामो यात्रा नगर्ने।
मीन:
आज मन अध्यात्मतर्फ आकर्षित हुनेछ। लाभदायक यात्राको सम्भावना छ। बुद्धिको प्रयोगले जटिल काम पनि सजिलै सम्पन्न हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।







