आज आइतबार, १८ माघ २०८२ (१ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: काम बिगार्ने सक्रिय रहनेछन्। घर व्यवहारको समस्याले सताउन सक्छ। अनावश्यक झमेलामा परिने सम्भावना छ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउन सक्छ। नियमित खर्च बढ्ने योग छ।
भाग्यशाली रङ रातो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४३, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। हनुमानजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
वृष: मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ। प्रणयसम्बन्ध बढ्ने संकेत छ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई भोजन दिने। खैरो रङ्गको प्रयोग नगर्ने।
मिथुन: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। विवेकको प्रयोगले कार्य सिद्ध हुनेछ। छोटो दुरीको लाभदायक यात्रा रहनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। महिला वर्गबाट सहयोग पाइनेछ।
भाग्यशाली रङ सेतो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। अरुको विश्वास सजिलै नगर्ने।
कर्कट: रमाइलो यात्राको योग छ। नयाँ ठाउँमा प्रवेश हुनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। पुँजी बजार तथा सेयर बजारमा लाभ मिल्नेछ।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। घरबाट निस्कँदा गुण खाने।
सिंह: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेमसम्बन्धमा बाधा आउनसक्छ। शेयर बजार र आर्थिक कारोबारमा मन्दी देखिन्छ। साँझमा भ्रमणको योजना बन्नेछ।
भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४१, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। भोकलाई भोजन दिने। झुट नबोल्ने।
कन्या: आफन्त र मित्रवर्गको सहयोग पाइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सङ्गीतमा रुचि बढ्नेछ। पुँजी बजारबाट लाभ मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७८, सेयर बजारमा ८६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। भगवान शंकरको दर्शन गर्ने। छल कपट नगर्ने।
तुला: रमाइलो यात्राको योग छ। दाजुभाइ र दिदीबहिनीले विचारलाई समर्थन गर्नेछन्। रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। बुद्धिको प्रयोगले लक्ष्य हासिल गर्न सकिन्छ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। भोकलाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।
वृश्चिक: समस्या पर्दा सहयोगी भेटिनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यले सफलता दिलाउनेछ। दैनिक कार्यमा सफलता र लाभदायी यात्रा हुनेछ।
भाग्यशाली रङ गुलाबी र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ८३, व्यापारमा ५५, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। वृद्ध र रोगीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।
धनु: मित्रले विवाद वा कुरा काट्न सक्छन्। घर व्यवहारमा समस्या देखिन सक्छ। विश्वासमा कमी आउन सक्छ। व्यापारमा बाधा आउनेछ। साँझमा पहिरनले आकर्षण बढाउनेछ।
भाग्यशाली रङ पर्पल र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४२, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। कमीला वा माछालाई चारो खुवाउने। कालो रङ्गको प्रयोग नगर्ने।
मकर: आँटेको र ताकेको कार्य पूरा हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। पढाइ–लेखाइमा प्रगति हुनेछ। आहार–विहारमा सावधानी आवश्यक छ।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। अरुको विश्वास सजिलै नगर्ने।
कुम्भ: आफ्नै दक्षताले काम सम्पन्न हुनेछ। रमाइलो यात्राको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। शुभकार्यको चर्चा हुनेछ।
भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। सत्य बोल्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मीन: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। सेयर बजारबाट फाइदा हुनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला। दृढ निश्चय नै जितको पहिलो पाइला हो भन्ने कुरा मनन गर्नुहोला।
भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५७, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई भोजन गराउने। निलो रङ्गको प्रयोग नगर्ने।







