सरकारलाई जथाभावी खर्च गर्ने छुट छैन: डा.महत
सोमबार, जेठ २८, २०८१
अब जाडोमा न्यायो र गर्मीमा शितल हुने घर बनाउन सकिने, ललितपुर महानगर कर छुट दिने
आइतबार, जेठ २७, २०८१
वातावरण परिवर्तनले काठमाडौं उपत्यकामा तापक्रम बढिरहेको अवस्थामा पनि पाटन दरवार क्षेत्रमा मल्लकालीन समयमा बनेको भवनमा एसी र कुलर प्रयोग गर्नुनपर्ने खालको उर्जा दक्षता भएको उनको भनाइ छ ।
यसपालि लहानको माल्दा आँप अनलाइनमा किन्न पाइने, नगरपालिकाले सुरु गर्यो प्रक्रिया
शुक्रबार, जेठ २५, २०८१
लहानको माल्दा आँप काठमाडौँमा ल्याएर विक्री गर्ने प्रबन्ध मिलाउन लहान नगरपालिकाले नै अग्रसरता लिएको छ । नगरपालिकाले गत वर्ष पनि अनुदान दिएर आँप विक्रीको व्यवस्था मिलाएको थियो ।
अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा
शुक्रबार, जेठ २५, २०८१
अन्तरसरकारी बित्त व्यवस्थापन ऐनले शिक्षकको तलव भत्ता शसर्त अनुदानबाट दिनुपर्नेमा पालिकाले समानीकरण अनुदानबाट खर्च गरेको भन्दै यसरी गरिएको १ करोड ७२ लाख रुपैयाँलाई अनियमित भनेको छ
मोरङका १७ वटा स्थानीय तहः आगामी वर्षको लागि कुन पालिकाले केन्द्रबाट कति रकम पाए ?
बिहीबार, जेठ २४, २०८१
मोरङ जिल्लामा एउटा महानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउँपालिका छन् ।
वित्तीय समानीकरण अनुदान ४ किस्तामा, यस्तो छ २ गतेको हिसाब
बिहीबार, जेठ २४, २०८१
अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिने व्यवस्था गरिएको बताएका छन्
मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने
बिहीबार, जेठ २४, २०८१
जसमध्ये यसअघि नै तेश्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ
कर्णाली सरकारको नीतिः हरेक पालिकामा कृषक पाठशाला
बुधबार, जेठ २३, २०८१
प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा बाचन गरेको नीति तथा कार्यक्रममा एक पालिका एक कृषक पाठशाला लगायतका दर्जनौ कार्यक्रम प्रस्ताव गरिएको छ
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने
बुधबार, जेठ २३, २०८१
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
सोमबार, जेठ २१, २०८१
इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो
गाडी किन्ने, तेल हाल्ने र बनाउने नाममा स्थानीय तहले सके ६ अर्ब १७ करोड
आइतबार, जेठ २०, २०८१
अघिल्लो आर्थिक वर्षमा मात्र स्थानीय तहले सवारी साधन खरिद, मर्मत र इन्धनका नाममा ६ अर्ब १७ करोड ७९ लाख ७५ हजार खर्च गरेको पाइएको छ


