बैदेशिक रोजगार बीमामा ठगी, नियामक रमिते, फागुनमै बाँडियो ४ करोडभन्दा बढी कमिसन
शुक्रबार, चैत १६, २०८०
ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी
बिहीबार, चैत १५, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला
बुधबार, चैत १४, २०८०
स्याङजाको फेदीखोला गाउँपालिकाले कोदो र स्थानीय काक्रोलाई संरक्षण तथा प्रवद्र्धन गर्ने भएको छ
अर्थमन्त्री पुनले फेरे राजस्व र भन्सारका महानिर्देशक, बजेट बनाउने जिम्मा शाक्यलाई
बुधबार, चैत १४, २०८०
उनले राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएका छन्
श्रीको लोभलाग्दो उडानः हेलिकोप्टरबाट सुरु भएको यात्रा सर्वाधिक जहाजसम्म
बुधबार, चैत १४, २०८०
उक्त जहाज आएसँगै श्री सँग १८ वटा जहाज रहेको छ । फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको हो
३ जना साक्षी बसेपछि भैँसीकाे सुत्केरी भत्ता पक्का
बुधबार, चैत १४, २०८०
गुल्मीको मालिका गाउँपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिने नीति कार्यान्वयन थालेको छ
काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा, आइएचसीलसँग भयो सम्झौता
मंगलबार, चैत १३, २०८०
‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ,’ प्रबन्ध निर्देशक चौधरीले भने ।
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह
मंगलबार, चैत १३, २०८०
एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।
पशुपालनलाई प्रोत्साहन गर्न इटहरीमा भैँसी प्रतियोगिता
सोमबार, चैत १२, २०८०
भैँसीपालनलाई प्रोत्साहन गर्न इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता भएको छ
क्व्होलासोथार गाउँपालिकाको अफरः हजार बाख्रा पाल्नू, ७ लाख अनुदान लानू
सोमबार, चैत १२, २०८०
लमजुङको क्व्होलासोथार गाउँपालिकाले बाख्रा पाल्ने कृषक समूह तथा व्यक्तिलाई अनुदान दिने भएको छ
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह
सोमबार, चैत १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन्
शिविरमार्फत म्यादे गाउँपालिकाले गरायो २३ हजार पशुको उपचार
आइतबार, चैत ११, २०८०
तनहुँको म्याग्दे गाउँपालिकाले घम्ती शिविरमार्फत २३ हजारभन्दा बढी पशुको उपचार गराएको छ
ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता
शुक्रबार, चैत ९, २०८०
ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ


