१८ बैंकले घटाए ब्याजदर, तपाईंको पालिकामा शाखा भएको बैंकको ब्याज अब कति ?
आइतबार, पुस १, २०८०
सेयर बजारमा कर आतंक, ४ मिनेटमा २ प्रतिशतले घट्यो इन्डेक्स
आइतबार, पुस १, २०८०
सोको असर आज सेयर बजारमा परेको छ । बजार खुलेको ४ मिनेट (११ बजेर ४ मिनेट जादासम्म) सेयर बजार मापदक नेप्से इन्डेक्स ३९.७५ अंकले घटेको छ । सो अवधिमा बजार १.९९ प्रतिशतले घटेको हो ।
पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
आइतबार, पुस १, २०८०
सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो
खाँडादेवी गाउँपालिकामा यसरी बन्दैछ अस्पताल
आइतबार, पुस १, २०८०
खाँडादेवी गाउँपालिकामा यसै वर्षबाट ५ शय्याको अस्पताल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ
मकवानपुरगढी गाउँपालिकामा रैथाने बालीकाे बेग्लै मूल्य, यस्तो छ दर
आइतबार, पुस १, २०८०
मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने
शुक्रबार, मंसिर २९, २०८०
बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने व्यवस्था गरेको छ
बागलुङका खेलाडीको दुख : खेलमैदान नहुँदा सडकमै राष्ट्रपति रनिङ शिल्ड
शुक्रबार, मंसिर २९, २०८०
खेल्नका लागि राम्रो खेल मैदान नहुँदा लोकमार्गमै खेल खेल्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ
शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्तिमा अबरोध, यी ठाउँने काटिनेछ बिजुुली
शुक्रबार, मंसिर २९, २०८०
प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको
१० अर्ब बराबरको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक
शुक्रबार, मंसिर २९, २०८०
केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो
कुमारी बैंकले एक सातामै घटायो ब्याजदर
शुक्रबार, मंसिर २९, २०८०
गत मंसिर २४ गतेदेखि लागू हुनेगरी भन्दै ब्याजदर घटाएको बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर, अब कुन खाताको कति ब्याज ?
शुक्रबार, मंसिर २९, २०८०
बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो
तरकारीको भाउः छोइनसक्नु कुरिलो र प्याज, फालाफाल मूला
शुक्रबार, मंसिर २९, २०८०
बिहीबार प्रतिकेजी ६०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको कुरिलो एकैदिन २०० रुपैयाँले बढेर आज ८०० रुपैयाँ पुगेको छ
सरकारले भूतप्रभावी कानुन बनाएर बैंक तथा वित्तीय संस्थाबाट उठाउन पाउने भयो २६ अर्ब थप कर
बिहीबार, मंसिर २८, २०८०
मर्जर तथा एफपिओमा सरकारले कर लगाएपछि अदालत पुगेका बैंक तथा वित्तीय संस्थाको विपक्षमा सर्बोच्च अदालतले आदेश दिएपछि उनीहरुले कर तिर्नुपर्ने भएको हो ।


