तराई–मधेश समृद्धि कार्यक्रमले २२ जिल्लाका स्थानीय तहसँग माग्यो योजना
बिहीबार, पुस ५, २०८०
नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह
बिहीबार, पुस ५, २०८०
नीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको छ
उदयरपुर सिमेन्टले जनतालाई सास्ती, वडाध्यक्ष भन्छन्– करेसाबारीको तरकारी पनि खान नहुने भयो
बिहीबार, पुस ५, २०८०
उनले पछिल्लो समय उद्योगबाट अत्यधिक धुलो निष्कने गरेको भन्दै पटक पटक पत्राचार गरेर धुलो कम गर्न निर्देशन दिदाँ समेत सुनुवाई नभएको बताए ।
४० महिना ग्राउण्डेड गरेर निगमले राख्यो चिनियाँ जहाज लिलामीमा
बिहीबार, पुस ५, २०८०
यसअघि पनि बिक्रीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा नबिकेपछि निगमले बिहीबार पुनः सूचना जारी गरेको हो ।
स्थानीयका पशुपक्षी र माछा गन्न निस्कियो ललितपुर महानगरपालिका
बुधबार, पुस ४, २०८०
महानगरको टोलीले आजबाट स्थानीयवासीले घरमा पालेका पशुपक्षी र माछाको तथ्यांक संकलन थालेको महानगरको पशु सेवा शाखाका प्रमुख राजेन्द्र बिष्टले वडापालिकालाई बताए
संघीय सरकारले स्थानीय तहसँग माग्यो लगानीयोग्य योजना
बुधबार, पुस ४, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र देशभरका स्थानीय तहसँग लगानीयोग्य परियोजना छनौट गरी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ
कैलाश हेलिकप्टरले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?
बुधबार, पुस ४, २०८०
कम्पनीले उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा दिउँसो साढे २ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद कति ?
बुधबार, पुस ४, २०८०
उक्त निर्णय सँगै बैंकले हाल रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकतो हो
नाडा अध्यक्षका लागि सहमति, विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष थपिने
बुधबार, पुस ४, २०८०
अध्यक्षमा चौधरी र नाडाका कार्यकारिणी सदस्य आकाश गोल्छा आकांक्षी थिए
एनसेल प्रकरणः संविधानको लिक नाघ्यो राज्य व्यवस्था समितिले
मंगलबार, पुस ३, २०८०
संविधानमा यस्तो व्यवस्था भएपनि ‘मिनी पार्लियामेन्ट’को रुपमा रहेको संसदीय समितिले सरकारलाई कानुन बनाएर एनसेल राष्ट्रियकरण गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन
मंगलबार, पुस ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन्
यस्तो छ कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र
मंगलबार, पुस ३, २०८०
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मंगलबार आयोजना गरेको कार्यक्रममा पाश्र्वचित्र सार्वजनिक गरिएको हो
बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न बीमा कम्पनीलाई निर्देशन
मंगलबार, पुस ३, २०८०
बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरूको हित विपरित कार्य भएमा त्यसका बारेमा गोप्यरूपमा जानकारी दिन समेत आग्रह गरे


