धनगढी उपमहानगरमा अत्याधुनिक बसपार्कको तयारी, अस्पतालदेखि स्पासम्मका सुविधा
मंगलबार, पुस १०, २०८०
तीन दिनपछि खुल्यो सीजी सिमेन्टमा लगाईएको ताला, उत्पादन ठप्प
मंगलबार, पुस १०, २०८०
उद्योगबाट अत्यधिक मात्रामा धुँवा र धुुलो निष्किएको भन्दै उद्योगको मुुख्य गेटमा लगाईएको ताला सोमबार साँझ जनप्रतिनिधिको रोहबरमा खुुलाइएको हो ।
६१ उद्योगले अझै तिरेनन् बिजुलीको २१ अर्ब ८७ करोड, प्राधिकरणले काट्यो ९ उद्योगको लाइन
सोमबार, पुस ९, २०८०
उद्योगी व्यवसायीको विरोधबीच नेपाल विद्युत प्राधिकरणले महसुल नबुझाएका ९ वटा उद्योगको विद्युत लाइन कटिदिएको छ
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक
सोमबार, पुस ९, २०८०
बैंक यही पौष १७ गते मंगलबारदेखि १७ औँ वर्षमा प्रवेश गर्दैछ
डेरीमै थन्कियो घ्यू र छुपी, ‘मिल्क होलिडे’ को त्रासमा किसान
सोमबार, पुस ९, २०८०
इलाममा दुग्ध विकास संस्थान (डिडिसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब चार हजार परिवार कृषकको यस्तै पीडा छ
करोडका सुन्तला बारीबाटै बिक्छ, औषधि नपाए अब कति बोट टिक्छ ?
आइतबार, पुस ८, २०८०
गत वर्ष जस्तै यो वर्ष पनि किरा नलाग्ने औषधि निःशुल्क पाइने आशमा छन् महतजस्तै सुन्थानका अधिकांश सुन्तला कृषक
फेरियो नारायणगढ–मुग्लिन सडक बन्द हुने समय, यी ६ ठाउँमा रोकिन्छन् सवारीसाधन
आइतबार, पुस ८, २०८०
परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ
पकेट जोनका लोभलाग्दा सुन्तला र जुनार, २० करोड कमाउने लक्ष्य
आइतबार, पुस ८, २०८०
रामेछाप जिल्लामा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुँदै आएको छ । सो जमिनमा यस वर्ष ५० मेक्ट्रिकटन जुनार र सुन्तला उत्पादन हुने अनुमान गरिएको छ
स्थानीय सरकारको निर्देशन नमानेपछि बिनोद चौधरीको सिमेन्ट उद्योगमा ताला
आइतबार, पुस ८, २०८०
चौधरी ग्रुपको मुख्य लगानी रहेको पाल्पास्थित सीजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन्
बाँझो फोड्न भीमदत्तका कृषकलाई अनुदानमा ट्रयाक्टर
आइतबार, पुस ८, २०८०
कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर ७ हल्दुखालका कृषकलाई अनुदानमा हाते ट्रयाक्टर दिएको छ
आजदेखि नारायणगढ–मुग्लिन सडक चार घण्टा, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध
शनिबार, पुस ७, २०८०
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ
१२ पुसदेखि ‘२५औँ पोखरा सडक महोत्सव’
शुक्रबार, पुस ६, २०८०
अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पोखरामा यही पुस १२ देखि १६ गतेसम्म पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
बिहीबार, पुस ५, २०८०
भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो


