चितवनका ३ स्थानीय तहका खेतीयोग्य जमिनमा भेटियो अम्लियपना
मंगलबार, पुस १७, २०८०
ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति
मंगलबार, पुस १७, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ
पालिकाहरुलाई विद्युत प्राधिकरणको जवाफः सम्पत्ति कर र पोलभाडा दिदैनौं, सडक बत्तीको पैसा छिटो तिर्नू
सोमबार, पुस १६, २०८०
स्थानीय तहहरुले पोलभाडा र सम्पत्ति कर तिर्न भन्दै पत्राचार गरिरहेको भएपनि त्यस्तो रकम तिर्न नमिल्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । संघीय सरकार अन्तरगतको निकायले स्थानीय तहहरुलाई रकम दिदै हिड्नुपर्ने भए सोको जानकारी संसदले दिनुपर्ने उनको भनाइ छ ।
शुक्लाफाँटा नगरपालिकामा बन्दैछ बायोग्यास र जैविक मल प्रशोधन प्लान्ट
सोमबार, पुस १६, २०८०
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ
नागरिक उड्डयन प्राधिकरणसँग ४ खर्ब ६५ अर्बको सम्पत्ति, जग्गा कति ?
सोमबार, पुस १६, २०८०
प्राधिकरणको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार चलनचल्तीको मूल्यका आधारमा प्राधिकरणसँग जग्गामात्र करिब ४ खर्ब २२ अर्ब रुपैयाँ बराबरको छ
कुलमानको बिलिङः विजुलीका खम्बा गनेर तोकियो पालिकाले तिर्नुपर्ने रकम
आइतबार, पुस १५, २०८०
उनले आफ्नो क्षेत्रभित्र बलेका सडक बत्तीको महसुल तिर्न मिटर जडान भएको छैन भन्ने तर्क स्थानीय तहहरुले गर्न नमिल्ने पनि बताए । सडक बत्तीको महसुल नतिर्ने हो भने स्थानीय तहहरुले ‘चोरेर बत्ती प्रयोग गरेको’ स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरि
आइतबार, पुस १५, २०८०
ग्लोबल आइएमई बैँक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ
ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट
आइतबार, पुस १५, २०८०
ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सव अवसरमा ग्राहकलाई क्युआर पेमेन्ट प्रयोग गर्दा १७ प्रतिशतसम्मको छुट योजना सार्वजनिक गरेको छ
उपभोग गरेको प्रमाण दिए शुल्क तिर्ने भन्दै उद्योगीले भने: बिजुली बन्द गर्दाको क्षतिपूर्ति कसले तिर्छ ?
आइतबार, पुस १५, २०८०
नेपाल उद्योग वाणिज्य महासंका पूर्वअध्यक्ष पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणलाई महसुल तोक्ने अधिकार नभएको बताएका छन्
साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण
शुक्रबार, पुस १३, २०८०
प्राधिकरणले विराटनगर महानगर क्षेत्रका बनाएको भवनको नक्सापास नभएको भन्दै महानगरले सो भवनको नक्सा पास गराउन प्राधिकरणलाई पत्राचार गरेको छ ।
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश
शुक्रबार, पुस १३, २०८०
गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाईवाईको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो ।
कुलमानले भनेः पैसा नतिर्ने सबै उद्योगको बत्ती काट्छौँ
बिहीबार, पुस १२, २०८०
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम भुक्तानी नगर्ने उद्योगहरुको विद्युत कटौतीको क्रम नरोक्ने बताएका छन्
कृषकलाई गाउँपालिकाको १० अफर, के बाँढ्दैछ सिद्धलेक सरकार ?
बिहीबार, पुस १२, २०८०
पालिकाले ५० प्रतिशत साझेदारीमा पेट्रोलबाट चल्ने पावर टिलर र मिनिटिलरसमेत दिने भएको छ । पालिकाका अनुसार कृषकहरुले बाँदर धपाउने सामग्री भने निःशुल्क पाउनेछन्


