ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा कले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो
१६ औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ? 
१६ औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ?  १६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ
लाइसेन्स लिएर र पिपिए गरेर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री
लाइसेन्स लिएर र पिपिए गरेर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा निर्यात सुनिश्चित बनेकाले अहिले उत्पादन तथा आन्तरिक खपतबृद्धि र निर्यातलाई विशेष ध्यान दिई कामहरु अगाडि बढाइएको बताए
काठमाडाैँ महानगरमा मंसिर मसान्तसम्ममा १ लाख १९ हजारले बुझाए कर 
काठमाडाैँ महानगरमा मंसिर मसान्तसम्ममा १ लाख १९ हजारले बुझाए कर  यस्तो करमध्ये ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता रहेका छन् । 
हुलास स्टीलमा पनि विजुली काट्यो विद्युत प्राधिकरणले
हुलास स्टीलमा पनि विजुली काट्यो विद्युत प्राधिकरणले सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उद्योग पनि चल्ने र महसुल पनि उठ्ने विकल्पमा जानुपर्ने बताएका छन् । प्राधिकरणले विद्युत लाइन काटेपछि उद्योग चल्नसक्ने सम्भावना हुन्न ।
प्रधानमन्त्रीले भने–महशुल पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्छ
प्रधानमन्त्रीले भने–महशुल पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्छ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका प्राथमिकता, काम र आगामी कार्ययोजनाबारे बिफ्रिङ गर्दै ट्रङ्क र डेडिकेटेड लाइनका सम्बन्धमा देखिएको अन्यौलता समाधान गरिने धारणा राखे ।
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 
मुग्लिन बजारमै छैन चार्जिङ स्टेशन, एक वर्ष नबित्दै बिग्रियो स्टेशन
मुग्लिन बजारमै छैन चार्जिङ स्टेशन, एक वर्ष नबित्दै बिग्रियो स्टेशन गोरखाका धु्रव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे
हेटौडा उपमहानगरले पनि बढायो बजेटको आकार, अब झण्डै ३ अर्बको
हेटौडा उपमहानगरले पनि बढायो बजेटको आकार, अब झण्डै ३ अर्बको अहिलेसम्म ५० प्रतिशत राजस्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको बानियाँले बताए ।
बेनी नगरपालिकाको एउटै वडाबाट डेढ करोडको सुन्तला बिक्री
बेनी नगरपालिकाको एउटै वडाबाट डेढ करोडको सुन्तला बिक्री सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपिएको वडाध्यक्ष पदम पुनले बताए ।
प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य नियुक्त
प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य नियुक्त माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि कम्पनीको उनलाई नियुक्त सीईओमा गरिको कम्पनीले जनाएको छ
एक करोडमा टुटल बिक्री, रकम आफैले राखेको आरोपमा संस्थापक प्रक्राउ
एक करोडमा टुटल बिक्री, रकम आफैले राखेको आरोपमा संस्थापक प्रक्राउ भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ
Weather Update