आगामी आर्थिक वर्षको नीति तर्जुमामा जुट्यो काठमाडौँ महानगर, क्षेत्रगतविज्ञ डाकेर छलफल
आइतबार, जेठ १३, २०८१
यसरी बन्दैछ शिवसताक्षी नगरपालिकाको गौरवको योजना
शुक्रबार, जेठ ११, २०८१
झापाको शिवसताक्षी नगरपालिकाले सुरु गरेको चक्रपथ निर्माण अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल
बिहीबार, जेठ १०, २०८१
बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ ।
फलेवासको बलः पालिकाको बिरुवा, किसानको फल
मंगलबार, जेठ ८, २०८१
किसानलाई व्यावसायिक फलफूल खेतीमा आकर्षित गर्न नगरपालिकाले ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’ अघि सारेर धमाधम अनुदानमा बिरुवा वितरण गरिरहेको छ
स्थानीय सरकारले कसरी बनाउँछन् बजेट ? कसरी पार्ने तपाईंको योजना ?
सोमबार, जेठ ७, २०८१
नागरिकका सानातिना तर अति आवश्यकका कार्य स्थानीय सरकारले ल्याउने बजेटले समेट्ने गर्छ । त्यसैले हामीले यो आलेखमा स्थानीय सरकारले कसरी बजेट ल्याउँछ र तपाईंको गाउँ टोलमा स्थानीय सरकारको बजेटमा समावेश हुने आयोजना कसरी पार्न सकिन्छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ ।
मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित
सोमबार, जेठ ७, २०८१
मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ
सहकारीको लोभलाग्दो यात्राः सयबाट सुरु गरेर अर्बौको कारोवार, जित्दैछन् स्थानीयको मन
आइतबार, जेठ ६, २०८१
अधिकारीलाई सहकारीसँग यति ठूलो भरोसा छ कि घरमा भन्दा उनी स्थानीय सहकारीमा पैसा जम्मा गर्दा सुरक्षित महसुस गर्छिन्
गरे के हुन्न ? २ वर्षमा चन्द्रकोट गाउँपालिकाका १३० काम
आइतबार, जेठ ६, २०८१
कृषि पशुपालन र बैदेशिक रोजगारमार्फत प्राप्त रेमिट्यान्सले धान्दै आएको चन्द्रकोट गाउँपालिका अब विस्तारै समृद्धिको बाटोमा लम्कदै छ
फर्निचर एक्स्पो असोजमा, पहिलो पटक लाग्दैछ किनमेल बजार
आइतबार, जेठ ६, २०८१
आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ
हुवासिन सिमेन्टले पायो चुनढुंगा उत्खनन्को अनुमति
शुक्रबार, जेठ ४, २०८१
सिमेन्ट उद्योगले खानी सञ्चालनको अनुमति नपाउँदा हाल दमौली नुवाकोट लगायतमा स्थााननमा रहेका अन्य सिमेन्ट कम्पनीका खानीबाट चुनढुङ्गा खरिद गर्ने गरेको थियो
मौद्रिक नीतिको तेस्रो समिक्षाको व्यवस्था र असरबारे यसो भन्छन् बैंकर मनोज ज्ञवाली
शुक्रबार, जेठ ४, २०८१
मौद्रिक नीतिको समिक्षाः घर र गाडी किन्न सहजीकरणदेखि सेयर बिक्रीमा सहुलियत
शुक्रबार, जेठ ४, २०८१
बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ
भारतसँगको विद्युत सम्झौता कार्यान्वयनमा सघाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
शुक्रबार, जेठ ४, २०८१
विद्युत् निर्यात सँगै स्वदेशभित्रै उत्पादित विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको दाहालले बताए


