अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा
शुक्रबार, जेठ २५, २०८१
मोरङका १७ वटा स्थानीय तहः आगामी वर्षको लागि कुन पालिकाले केन्द्रबाट कति रकम पाए ?
बिहीबार, जेठ २४, २०८१
मोरङ जिल्लामा एउटा महानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउँपालिका छन् ।
वित्तीय समानीकरण अनुदान ४ किस्तामा, यस्तो छ २ गतेको हिसाब
बिहीबार, जेठ २४, २०८१
अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिने व्यवस्था गरिएको बताएका छन्
मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने
बिहीबार, जेठ २४, २०८१
जसमध्ये यसअघि नै तेश्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ
कर्णाली सरकारको नीतिः हरेक पालिकामा कृषक पाठशाला
बुधबार, जेठ २३, २०८१
प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा बाचन गरेको नीति तथा कार्यक्रममा एक पालिका एक कृषक पाठशाला लगायतका दर्जनौ कार्यक्रम प्रस्ताव गरिएको छ
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने
बुधबार, जेठ २३, २०८१
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
सोमबार, जेठ २१, २०८१
इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो
गाडी किन्ने, तेल हाल्ने र बनाउने नाममा स्थानीय तहले सके ६ अर्ब १७ करोड
आइतबार, जेठ २०, २०८१
अघिल्लो आर्थिक वर्षमा मात्र स्थानीय तहले सवारी साधन खरिद, मर्मत र इन्धनका नाममा ६ अर्ब १७ करोड ७९ लाख ७५ हजार खर्च गरेको पाइएको छ
आर्थिक ऐनका ७ स्कीमः आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहासम्म
शुक्रबार, जेठ १८, २०८१
आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ


