चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो बैशाखमा 
चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो बैशाखमा  आगामी बैशाखमा हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ
जनप्रतिनिधिको रुख काट्ने अभियान, वडाध्यक्ष भन्छन्ः पीडित जनताको कुरा सुन्ने हो 
जनप्रतिनिधिको रुख काट्ने अभियान, वडाध्यक्ष भन्छन्ः पीडित जनताको कुरा सुन्ने हो  न्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले पनि बाँदर आतंक नियन्त्रण गर्न निजी बनका रुख काट्न र झाडी फाँड्न स्थानीयवासीलाई आग्रह गरेको छ
राष्ट्रिय वाणिज्य बैंकले दिन्छ आइडिया धितो राखेर २५ लाख ऋण
राष्ट्रिय वाणिज्य बैंकले दिन्छ आइडिया धितो राखेर २५ लाख ऋण मन्त्री रिजालले समझदारी गर्ने सबै पक्षलाई शुभकामना दिदैँ ऋण डुब्ने परियोजना नगर्न सचेत गराए
सकियो मातातीर्थमा २२० केभी सबस्टेसन निर्माणको काम
सकियो मातातीर्थमा २२० केभी सबस्टेसन निर्माणको काम नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो
राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?
राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ? कम्पनीले बुधबार प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति सम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरिएको जनाएको हो ।
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त, को हुन उनी ?
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त, को हुन उनी ? मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 
आहा ! किलोको २०० पर्ने रतन साहको काउली 
आहा ! किलोको २०० पर्ने रतन साहको काउली  सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली उत्पादन गरेका छन्
भएका जहाज थन्क्याएर २ नयाँ जहाज किन्ने तयारीमा निगम
भएका जहाज थन्क्याएर २ नयाँ जहाज किन्ने तयारीमा निगम सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २ थान न्यारोवडी जहाज भाडामा ल्याउने भएको छ
चिनियाँ जहाजः २ पटक टेन्डर आह्वान गर्दा आएनन् खरिदकर्ता, निगमले पुनः गर्‍यो टेन्डर 
चिनियाँ जहाजः २ पटक टेन्डर आह्वान गर्दा आएनन् खरिदकर्ता, निगमले पुनः गर्‍यो टेन्डर  ४१ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्किएको जहाज निगमले पुनः लिलामीमा रोखेको हो । 
सम्झौता अनुसार काम नगरेपछि धुलिखेल–खावा सडकको ठेक्का तोडिँदै
सम्झौता अनुसार काम नगरेपछि धुलिखेल–खावा सडकको ठेक्का तोडिँदै चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ
हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु
हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५/०७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ मा ठेक्का सम्झौता भएको थियो
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ
Weather Update