घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ४२ करोडको बजेट 
घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ४२ करोडको बजेट  घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ ८२ का लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ
स्थानीय तहको बजेट आज, अधिकांशकाे प्राथमिकता कृषि र पूर्वाधार
स्थानीय तहको बजेट आज, अधिकांशकाे प्राथमिकता कृषि र पूर्वाधार देशभरका स्थानीय तहहरुले आज  आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्दैछन् ।
बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट, शिक्षामा करोड माथिका योजना 
बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट, शिक्षामा करोड माथिका योजना  बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ
पूर्वाधार सहयोग कार्यक्रमका लागि छानिए लुम्बिनी र कर्णालीका यी २० पालिका, के पाइन्छ सुविधा ?
पूर्वाधार सहयोग कार्यक्रमका लागि छानिए लुम्बिनी र कर्णालीका यी २० पालिका, के पाइन्छ सुविधा ? बेलायत सरकारको सहयोगमा स्थानीय तहमा संचालन भइरहेको स्थानीय पूर्वाधार सहयोग कार्यक्रममा लुम्बिनी र कर्णालीका २० पालिका छानिएका छन्
एउटै सिलिङको बजेट ल्याउने तराई र पहाडका २ पालिकाः के उस्तै के फरक ? 
एउटै सिलिङको बजेट ल्याउने तराई र पहाडका २ पालिकाः के उस्तै के फरक ?  मोरङको कटहरी गाउँपालिकाले गत वर्षको भन्दा ५ करोड रुपैयाँ कमको बजेट ल्याउदा पहाडी क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिकाले पनि कटहरीकै हाराहारीमा बजेट ल्याएको छ
म्याग्दीका ४ पालिकाको बजेटः  गाँजा खेतीदेखि लोकल रक्सीको ब्राण्डिङसम्मले पाए पैसा 
म्याग्दीका ४ पालिकाको बजेटः  गाँजा खेतीदेखि लोकल रक्सीको ब्राण्डिङसम्मले पाए पैसा  म्याग्दीका ४ वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित गरी बजेट ल्याएका छन्
काठेखोला गाउँपालिकाको नीतिः गोरुलाई पोस्ने, सिन्की बनाएर बेच्ने 
काठेखोला गाउँपालिकाको नीतिः गोरुलाई पोस्ने, सिन्की बनाएर बेच्ने  गाउँपालिका अध्यक्ष राजु थापाले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिइएको छ
वीरगञ्ज महानगरको बजेट घट्यो, शिक्षादेखि सरसरफाइसम्म प्राथमिकतामा 
वीरगञ्ज महानगरको बजेट घट्यो, शिक्षादेखि सरसरफाइसम्म प्राथमिकतामा  वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ
प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी 
प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी  संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सरकारले आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ
बित्त आयोगले सरकारलाई भन्योः स्थानीय तहको समानीकरण अनुदान तत्काल निकासा गर्नू 
बित्त आयोगले सरकारलाई भन्योः स्थानीय तहको समानीकरण अनुदान तत्काल निकासा गर्नू  राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले स्थानीय तहमा दिइने समानीकरण अनुदानको रोक्का रकम तत्काल उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ
Weather Update