क्यान्सरका विरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट
क्यान्सरका विरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरलाइन्सले क्यान्सरका बिरामीलाई निशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ । 
ग्लोबल आइएमई बैंकको कलाकृतिसहितको पात्रो सार्वजनिक 
ग्लोबल आइएमई बैंकको कलाकृतिसहितको पात्रो सार्वजनिक  क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए
फागुन २५ गते चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार नलाग्ने, यस्तो छ कारण
फागुन २५ गते चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार नलाग्ने, यस्तो छ कारण नगरपालिकाले एक सार्वजनिक सुचना नै प्रकाशित गरेर आगामी शुक्रबार अर्थात फागुन २५ गते शहरी हाटबजार नलाग्ने जानकारी दिएको हो ।
तनहुँमा ग्लोबल आइएमईको २ नयाँ शाखा,  २७७ पुग्यो सेवा संख्या 
तनहुँमा ग्लोबल आइएमईको २ नयाँ शाखा,  २७७ पुग्यो सेवा संख्या  ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ
सरकारबाट कांग्रेस बाहिरिने भएपछि नेप्सेमा सकारात्मक सर्किट
सरकारबाट कांग्रेस बाहिरिने भएपछि नेप्सेमा सकारात्मक सर्किट नयाँ सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिने खुसीयाली सबैभन्दा बढी सेयर बजारले मनाएको छ । राजनीतिक परिवर्तन भएको दिन सेयर बजार खुलेको केही मिनेटमा नै ४.०४ प्रतिशतले बजार बढेपछि सकारात्मक सर्किट लागेको हो ।
काठमाडौँ महानगरको अडिटमा महालेखाको प्रश्न, यस्ता छन् सुझाव 
काठमाडौँ महानगरको अडिटमा महालेखाको प्रश्न, यस्ता छन् सुझाव  महानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को अन्तिम लेखा परीक्षणका क्रममा देखिएको प्रारम्भिक अवस्था हेर्दा सैद्धान्तिक वेरुजु र राजस्व वेरुजुमा सुधार गर्नु पर्ने देखिएको छ
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा शर्मा 
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा शर्मा  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन्
ऊर्जा क्षेत्रमा सहायत बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह
ऊर्जा क्षेत्रमा सहायत बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं बीमा समितिपछि प्रसाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमार्फत निजी क्षेत्रमा प्रवेश गरेका थिए । उनी नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको पूर्वप्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
२०८१ सालमा राष्ट्र बैंक ३७  दिन बिदा हुने
२०८१ सालमा राष्ट्र बैंक ३७  दिन बिदा हुने नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ
वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की
वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की संघले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा 
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा  ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो
Weather Update