नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी शुरु
शुक्रबार, जेठ ३२, २०८१
विराटनगरका १९ वडामा १ अर्ब १५ करोडका पूर्वाधार, कुन वडामा के हुँदैछ काम ?
बिहीबार, जेठ ३१, २०८१
‘सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रुपमा अगाडि बढाएका छौं,’ मेयर नागेश कोइरालाले भने ।
छायाँनाथ रारामा रैथाने बालीको संरक्षण गर्न बीउ बैंक
बुधबार, जेठ ३०, २०८१
मुगुको छायाँनाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक सञ्चालन गरिएको छ
विराटनगरका कृषकलाई महानगरले निःशुल्क दियो घाँसको बिउ र औषधि
मंगलबार, जेठ २९, २०८१
विराटनगर महानगरपालिकाले पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि चाहिनेऔषधि निःशुल्क वितरण गरेको छ
ललितपुर महानगरको नीति र बजेटमा यस्ता छन् सांसदहरुका सुझाव
सोमबार, जेठ २८, २०८१
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटअघि ललितपर जिल्लाका सांसदहरुसँग छलफल गरेको छ
आहा ! कामेश्वर सहनीको तरकारी तरक्की
सोमबार, जेठ २८, २०८१
जमिनमा तरकारी बालीको लहरा वा झारले छोप्दा जमिनको चिस्यान मर्दैन र दिइएको मलजलले राम्ररी काम गर्न पाउँछन्
वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा
सोमबार, जेठ २८, २०८१
सीजी फुड्स नेपाल लिमिटेडले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कायाृन्वयनमा ल्याएको हो
सरकारलाई जथाभावी खर्च गर्ने छुट छैन: डा.महत
सोमबार, जेठ २८, २०८१
अर्थतन्त्रलाई ठिक ठाँउमा लाने सम्भावनाहरु भएपनि अनुशासनको खाँचो भएको भन्दै त्यसको लागि वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी भएको बताए ।
अब जाडोमा न्यायो र गर्मीमा शितल हुने घर बनाउन सकिने, ललितपुर महानगर कर छुट दिने
आइतबार, जेठ २७, २०८१
वातावरण परिवर्तनले काठमाडौं उपत्यकामा तापक्रम बढिरहेको अवस्थामा पनि पाटन दरवार क्षेत्रमा मल्लकालीन समयमा बनेको भवनमा एसी र कुलर प्रयोग गर्नुनपर्ने खालको उर्जा दक्षता भएको उनको भनाइ छ ।
यसपालि लहानको माल्दा आँप अनलाइनमा किन्न पाइने, नगरपालिकाले सुरु गर्यो प्रक्रिया
शुक्रबार, जेठ २५, २०८१
लहानको माल्दा आँप काठमाडौँमा ल्याएर विक्री गर्ने प्रबन्ध मिलाउन लहान नगरपालिकाले नै अग्रसरता लिएको छ । नगरपालिकाले गत वर्ष पनि अनुदान दिएर आँप विक्रीको व्यवस्था मिलाएको थियो ।


