सेबोनको अध्यक्ष नियुक्त गर्न सरकारले गठन गर्यो सिफारिस समिति
शुक्रबार, माघ ५, २०८०
घर बनाउने व्यवसायमा साल्ट ट्रेडिङको इन्ट्री, स्थानीय तहले यसरी लिन सक्छन् लाभ
बिहीबार, माघ ४, २०८०
स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र भूकम्पीय जोखिम कम भएका प्रविधि प्रयोग गरेर घर बनाउन प्रोत्साहन गर्न सक्छन् । त्यसको लागि उनीहरुले आफ्नै भवन भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरेर तथा आम नागरिकलाई पनि सोही प्रकारको प्रविधि प्रयोग गर्न प्रोत्साहन गर्न सक्छन् ।
इटहरी उपमहानगरपालिकाले बनायो विद्युतबाट चल्ने मोटरसाइकल
बिहीबार, माघ ४, २०८०
इटहरी उपमहानगरपालिका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गर्ने पहिलो स्थानीय तह बनेको छ
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : ऊर्जा उद्यमीहरुले व्यापार मात्रै नगरी देश विकासको लागि योगदान पनि रहेका छन्
बिहीबार, माघ ४, २०८०
उर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले देशमा उर्जा उत्पादनको सम्भावना निकै बढेर गएकोले यसमा सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन आवश्यक रहेको बता
तीन महिनादेखि हेटौँडा सिमेन्ट उद्योग बन्द : सरकारले अनुदान उपलब्ध गराए माघ तेस्रो सातादेखि पुन :सञ्चालनमा आउने
बिहीबार, माघ ४, २०८०
आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की, अन्य निकायमा कसले मारे बाजी ?
बुधबार, माघ ३, २०८०
यस्तै, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा सपिङ गर्दा १० प्रतिशत छुट
बुधबार, माघ ३, २०८०
बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन्
माघ १५ गतेसम्म बीमा नवीकरण गर्दा हिमालयन लाइफले छुट दिने
मंगलबार, माघ २, २०८०
कम्पनीले मंगलबार एक सूचना जारी गर्दै माघ २ गतेदेखि १५ गतेसम्म ब्यतित बीमालेखमा लाग्ने बिलम्ब शुुल्क (ब्याज जरिवाना) मा छुटको घोषणा गरेको हो ।
निफ्राका सीईओ खतिवडाले दिए राजीनामा
मंगलबार, माघ २, २०८०
२०७७ को माघ १ गते खुला प्रतिस्पर्धाबाट खतिवडा निफ्राको सीईओमा नियुक्त भएका थिए ।
प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा ६ जना निर्वाचित
सोमबार, माघ १, २०८०
आइतबार काठमाडौँमा भएको कम्पनीको छैटौँ वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिमा ६ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको हो
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने
आइतबार, पुस २९, २०८०
गत आर्थिक वर्षकाे भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड रुपैयाँ र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय तह
आइतबार, पुस २९, २०८०
स्थानीय तहहरुले संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर कोरियाको एउटा कम्पनीसँग कृषि क्षेत्रमा काममा लगाउने भन्दै सम्झौता गरिसकेका छन्
चौधरी ग्रुपले गत वर्षमा तिर्यो १६ अर्ब १४ करोड राजश्व
आइतबार, पुस २९, २०८०
अघिल्लो आर्थिक वर्ष चौधरी ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो


