१० बुँदामा पढ्नुहाेस् उद्योगसम्बन्धि प्रधानमन्त्रीको निर्देशन
बिहीबार, पुस १२, २०८०
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज
बिहीबार, पुस १२, २०८०
बिहीबारदेखि उडान सुरु गरेको कम्पनीले जनवरी १ देखि सोमबार उडानन गर्ने जनाएको छ ।
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो
बिहीबार, पुस १२, २०८०
बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै उनले सो आरोप लगाएका हुन्
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा
बिहीबार, पुस १२, २०८०
महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने भन्दै उनले महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती
बिहीबार, पुस १२, २०८०
ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ
बानेश्वरको आकासे पुलमा लिफ्ट जडान गर्दै काठमाडौँ महानगर, कहिलेदेखि चढ्न पाइन्छ ?
बुधबार, पुस ११, २०८०
लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो
को बन्ला सीआईटीको ईडी, ५ जना सर्टलिष्टमा
बुधबार, पुस ११, २०८०
छनोट समितिले उनीहरुलाई पुस १७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ
राष्ट्रिय सहकारी बैंकले माग्यो १ सय जना कर्मचारी, कसरी दिने आवेदन ?
बुधबार, पुस ११, २०८०
सूचना अनुुसार प्रमुख वित्त अधिकृत, प्रमुख कर्जा व्यवसाय अधिकृत, व्यवसाय विकास प्रमुख, आन्तरिक लेखा परीक्षण प्रमुख र कानून अधिकृतमा एक/एक जना माग गरेको हो
सबैले पाए हिमालयन रिइन्स्योरेन्सको सेयर, कसरी हेर्ने नजिता ?
बुधबार, पुस ११, २०८०
३० कित्तासम्म आवेदन दिने सबैले आइपिओ पाएका छन् ।
लालझाडी गाउँपालिकाको निजी पुलः साइकल तारेको १० मोटरसाइकलको २० रुपैयाँ
बुधबार, पुस ११, २०८०
स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के बनाएका छन्
बगरमै तरकारी फलाउँछन् कृष्णपुरका कृषक, पालिकाले दियो निःशुल्क मल
मंगलबार, पुस १०, २०८०
कृषकले बगरमा लौका, फर्सी तरभूजा, काँक्रालगायत फलाएर महेन्द्रनगर, धनगढी हुँदै काठमाडौँसम्म बिक्री गरिरहेका छन्
श्रीलंका टापुलाई जोड्न ५ किलोमिटर लामो झोलुंगे पुल !
मंगलबार, पुस १०, २०८०
नसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ मा पर्ने ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने देशकै लामो झोलुङ्गे पुल बन्ने भएको छ
एनसीएचएलमा नेप्स गाभिने, सुरु भयो प्रक्रिया
मंगलबार, पुस १०, २०८०
एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सको मर्जर समितिका संयोजक सञ्जीवकुमार श्रेष्ठबीच समझदारी पत्र आदानप्रदान भएको थियो


