विकल पौडेल दम्पतीविरुद्ध मुद्दा दायरः ६८ करोड अवैध सम्पत्ति आर्जन गरेको आरोप
बुधबार, वैशाख १६, २०८३
हावाहुरीका कारण दश वर्षमा १०१ ले गुमाए ज्यान‚ ५३ करोडको आर्थिक क्षति
बुधबार, वैशाख १६, २०८३
प्राधिकरणको तथ्याङ्कअनुसार यही वैशाख १ गतेदेखि १६ गतेसम्म देशभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना घटेका छन् । यी घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् । यस अवधिमा हावाहुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन् र करिब रु ८३ लाख क्षति पुगेको...
‘पाइलट परियोजना’ निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
बुधबार, वैशाख १६, २०८३
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अर्धमासिक तलब वितरण प्रणालीको शुभारम्भ गरे । महालेखा नियन्त्रक कार्यालयमार्फत कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) प्रयोग गरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर यो प्रणाली सुरु गरिएको हो । योसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको तलब प्राप्त...
अध्यादेशको टेको समाएर सत्ता सञ्चालनमा बालेन सरकार‚ थप तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस
बुधबार, वैशाख १६, २०८३
सरकारका अनुसार नयाँ अध्यादेशहरू राष्ट्रपति कार्यालय पुगिसकेको स्रोतले पुष्टि गरेको छ। तीमध्ये स्वास्थ्य सेवा सम्बन्धी, केही नेपाल ऐन संशोधन सम्बन्धी र अर्को एक अध्यादेश समावेश रहेका छन्।
बुटवल उपमहानगरले ४ हजार जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, कुन वडामा कहिले ?
बुधबार, वैशाख १६, २०८३
वडाहरूमा २०० भन्दा बढी जेष्ठ नागरिकहरू उपचारको लागि आउने भएमा उपमहानगरलाई जानकारी गराई अभिलेख राख्ने व्यवस्था मिलाउन भनिएको उपनिर्देशक पाण्डेले जानकारी दिए ।
बेदकोट नगरपालिकाको प्राथमिकतामा पूर्वाधार निर्माण, गत वर्ष कति बन्यो सडक, पुल र खानेपानी ?
बुधबार, वैशाख १६, २०८३
ग्रामीण भेगसम्म सडक पहुँच विस्तार, कालोपत्र तथा ग्राभेल सडक निर्माण र ढल व्यवस्थापनजस्ता काम तीव्रगतिमा अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
काठमाडौँको चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब रुपैयाँ अनुदान दिने
बुधबार, वैशाख १६, २०८३
उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मन्त्री लम्सालले मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
कर्मचारीले नटेरेपछि सामान्य प्रशासन मन्त्रालयः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
बुधबार, वैशाख १६, २०८३
मन्त्रालयले विभिन्न स्थानमा खटाइएका कर्मचारीहरू हालसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि सूचना निकालेको हो। सुचनामा तोकिएको समयभित्र हाजिर नभए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने भनिएको छ।
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने
बुधबार, वैशाख १६, २०८३
देशका केही स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान छ। सुदूरपश्चिमदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न माग
बुधबार, वैशाख १६, २०८३
अन्तर्राष्ट्रिय शिक्षक महासङ्घ (एजुकेसन इन्टरनेसनल) मा आबद्ध शिक्षक र कर्मचारीसँग सम्बन्धित नेपालका चार सङ्गठनले शिक्षामा लगानी बढाउन आग्रह गरेका छन्।
ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा
मंगलबार, वैशाख १५, २०८३
रथजात्राअन्तर्गत लगनखेल क्षेत्रमा हुने ‘नरिवल खसाल्ने’ परम्परा धार्मिक आस्था र सांस्कृतिक महत्त्वसँग जोडिएको छ । यस दिन नगरवासीको उल्लेख्य सहभागिता रहने भएकाले सार्वजनिक उपस्थिति व्यवस्थापन तथा परम्पराको सम्मानस्वरूप बिदा दिइएको महानगरपालिकाले जनाएको छ ।
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
मंगलबार, वैशाख १५, २०८३
काठमाडौं प्रशासनले आजै एक सूचनामार्फत भनेको छ, ‘यस कार्यालयबाट राहदानीका लागि आवेदन गर्ने सेवाग्राहीहरूलाई आफ्नो राहदानी हुलाक सेवामार्फत घरमै लिन चाहनुहुन्छ वा यस कार्यालयबाट बुझी लिन चाहनुहुन्छ भन्ने विषयमा छनोटको विकल्प दिइएको हुँदा राहदानी आवेदन गर्दाकै बखत उक्त विषय स्पष्ट रूपमा कर्मचारीसमक्ष खुलाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित...


