तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशतसम्म छुट दिने
सोमबार, कात्तिक १२, २०८१
-1730025698.jpeg)
२७८ स्थानीय तहमा सञ्चालित तराई मधेश समृद्धि कार्यक्रमका लागि तीनजनाको दरबन्दी स्वीकृत
आइतबार, कात्तिक ११, २०८१
सरकारले तराईका २७८ स्थानीय तहमा सञ्चालित तराई मधेश समृद्धि कार्यक्रमका लागि तीनजनाको दरबन्दी स्वीकृत गरेको छ ।

उपनिर्वाचन हुन लागेको गौरीशंकर गाउँपालिकामा प्रमुख तीन दलको यस्तो छ अंकगणित
आइतबार, कात्तिक ११, २०८१
आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा गौरीशंकर उपाध्यक्षमा कुन राजनीतिक दलका को उम्मेदवार हुन्छन् भन्ने सार्वजनिक भइसकेको छैन । यो गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ भने १२ मतदान केन्द्र छन् । यहाँ १५ हजार ३४१ मतदाता छन् ।

एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्न पाइँदैन : मन्त्री अधिकारी
आइतबार, कात्तिक ११, २०८१
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् ।

तिहारमा प्लास्टिककाे माला र फूल प्रयोग गर्दैै हुनुहुन्छ ? सावधान, यी स्थानीय तहले रोक लगाएका छन्
आइतबार, कात्तिक ११, २०८१
यमपञ्चकदेखि भाइटीकासम्म फूल र फूलका मालाको प्रयोग गरिन्छ । तर, तिहारमा प्लास्टिकको माला र फूलको प्रयोग नगर्न हालसम्म आधा दर्जन स्थानीय सरकारले आग्रह गरेका छन् ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
आइतबार, कात्तिक ११, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

भेटेरिनरी चिकित्सक चाहियो? तपाईंको स्थानीय तहमा यी चिकित्सक उपलव्ध छन्
आइतबार, कात्तिक ११, २०८१
कृषि तथा पुशपन्छी विकाश मन्त्रालयले हरेक जिल्ला, प्रदेश र देशभर कार्यक्षेत्र दिएर भेटेरिनरी चिकित्सकहरुलाई निरीक्षकका रुपमा फिल्डमा खटाएको छ

चिठ्ठा आतंक मच्चिएको थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
आइतबार, कात्तिक ११, २०८१
चाडवाडको अवसरमा भन्दै स्थानीय स्तरमा विद्यालय र संघस.स्थाले चिठ्ठा आतंक मच्चाएपछि मकवानपुरको थाहा नगरपालिकाले कारवाहीको चेतावनी दिएको छ

प्रधानमन्त्रीले १०० दिनको उपलब्धी सार्वजनिक गरेकै दिन के काम भइरहेको थियो धुलिखेल-सूर्यविनायक सडकखण्डमा ? (भिडियो रिपोर्ट)
शनिबार, कात्तिक १०, २०८१
प्रधानमन्त्री ओलीको सम्बोधन सकिएपछि हामीले स्कुटरमा भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको भिडियो खिच्यौं । हामीले सो क्रममा करिब ५ वटा स्काभेटरले काम गरेको पायौं भने सडक विस्तारको काम ठप्प भएको पाइयो ।

स्थानीय तह उपनिर्वाचिनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? आयोगले तोक्यो खर्चको सीमा
शुक्रबार, कात्तिक ९, २०८१
निर्वाचन आयोगले आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा तोकेको छ ।

सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता
शुक्रबार, कात्तिक ९, २०८१
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी वचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् ।

स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा निःशुल्क गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन
शुक्रबार, कात्तिक ९, २०८१
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय कार्यान्वयन गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको छ ।

काठमाडौं महानगरको फेस्टिभल क्याम्पमा अभिनेत्री केकी अधिकारी भन्छिन्– धैर्यता र मिहेनत सफल हुने सबै मान्छेसँग हुन्छ
शुक्रबार, कात्तिक ९, २०८१
अभिनेत्री केकी अधिकारीले बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग गर्न आग्रह गरेकी छन् ।