समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ । 
पर्वतमा पालिकाका पर्यटन पूर्वाधार निर्माण सम्झौता निर्माणस्थलमा नै
पर्वतमा पालिकाका पर्यटन पूर्वाधार निर्माण सम्झौता निर्माणस्थलमा नै जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ ।
नवीनतम यान्त्रिक सिंचाइ आयोजना संचालन गर्न नयाँ कम्पनी, स्थानीय सरकार पनि सेयरधनी
नवीनतम यान्त्रिक सिंचाइ आयोजना संचालन गर्न नयाँ कम्पनी, स्थानीय सरकार पनि सेयरधनी साधारण शेयरतर्फ सम्बन्धित जिल्लाका कृषि उद्यमीको ५ प्रतिशत (१० लाख रुपैयाँ) र आयोजना लाभान्वित क्षेत्रका कृषक/जल उपभोक्ता समितिको १० प्रतिशत (२० लाख रुपैयाँ) शेयर रहनेछ । 
नेपालगन्जको नगरबस प्रयोगविहीन‚ अदालतमा मुद्दा दायर
नेपालगन्जको नगरबस प्रयोगविहीन‚ अदालतमा मुद्दा दायर पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् । 
सिएनआई र एसएसएफबीच समझदारी, श्रमिक र उद्योगीलाई कस्तो फाइदा होला ?
सिएनआई र एसएसएफबीच समझदारी, श्रमिक र उद्योगीलाई कस्तो फाइदा होला ? समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता    
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता     आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक  
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक   भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक
गोलन्जोर गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा 
गोलन्जोर गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा  सिन्धुलीको गोलन्जोर गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  
गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो
गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।
विद्यार्थी आन्दोलनमा मारिएकाको शव खोज्न ढाकामा सामूहिक चिहान उत्खनन्
विद्यार्थी आन्दोलनमा मारिएकाको शव खोज्न ढाकामा सामूहिक चिहान उत्खनन् गत वर्ष बंगलादेशमा सरकार विरोधी प्रदर्शनका बेला भएको सुरक्षा कारबाहीमा करिब १४ सय नागरिक मारिएका थिए । तर, धेरैको शव अझै अज्ञात छ ।   
आज एनपीएलको पहिलो क्वालिफायर : विराटनगर र सुदूरपश्चिम भिड्दै
आज एनपीएलको पहिलो क्वालिफायर : विराटनगर र सुदूरपश्चिम भिड्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज (मंसिर २३) साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ ।
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न इन्द्रावती गाउँपालिकामा जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
Weather Update