Odapalika - The Fourth Estate - चौथो अंग
मिनी संसदका ७ बैठक, कसका के एजेण्डा ? 
मिनी संसदका ७ बैठक, कसका के एजेण्डा ?  रोल्पा जिल्ला परिवर्तन गाउँपालिकामा भोग चलनमा रहेको आवादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची
कर्णाली राजमार्ग बाढीले क्षतिग्रस्त, यातायात सेवा अवरुद्ध
कर्णाली राजमार्ग बाढीले क्षतिग्रस्त, यातायात सेवा अवरुद्ध निरन्तरको वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । साविक कर्णालीको जुम्ला, कालीकोट, मुगु जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
मन्त्रालयले माग्यो जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण (पत्रसहित)
मन्त्रालयले माग्यो जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण (पत्रसहित) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण मागेको छ । 
हैजा नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई मन्त्रालयको ९ बुँदे निर्देशन 
हैजा नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई मन्त्रालयको ९ बुँदे निर्देशन  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हैजालगायत पानीजन्य रोगको नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई ९ बुँदे निर्देशन दिएको छ । 
श्रीकेश तेलको गुणस्तर पुष्टि हुन सकेन, काठमाडौँ महानगर गर्‍याे २ लाख रुपैयाँ जरिबाना
श्रीकेश तेलको गुणस्तर पुष्टि हुन सकेन, काठमाडौँ महानगर गर्‍याे २ लाख रुपैयाँ जरिबाना काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एन्ड कस्मेटिक इन्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए । 
काठमाडौँ महानगरका प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा १२ जनाले लगाए दर्ज्यानी चिह्न 
काठमाडौँ महानगरका प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा १२ जनाले लगाए दर्ज्यानी चिह्न  काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका १२ नगर प्रहरीको तह वृद्धि गरिएको छ । नगर प्रहरी नायव निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायव निरीक्षकमा तह वृद्धि गरिएको उनीहरुलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 
सुस्ता गाउँपालिकाको छलाङः पुँजीगत खर्च धेरै र चालु खर्च कम गर्नेमा जिल्लामै सबैभन्दा अब्बल
सुस्ता गाउँपालिकाको छलाङः पुँजीगत खर्च धेरै र चालु खर्च कम गर्नेमा जिल्लामै सबैभन्दा अब्बल गत आर्थिक वर्षमा सुस्ता गाउँपालिकाले १ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ करोड ७७ लाख ररुपैयाँ राजस्व संकलन गरेको छ ।
इलाम नगरपालिकाको सामुदायिक वन अध्यक्षविरुद्ध ३९ लाख ३४ हजारको भ्रष्टाचारको मुद्दा  
इलाम नगरपालिकाको सामुदायिक वन अध्यक्षविरुद्ध ३९ लाख ३४ हजारको भ्रष्टाचारको मुद्दा   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको इलाम नगरपालिका–११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीसहित दुईजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 
विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने बुटवल उपमहानगर, एडीबी र व्यवसायीबीच सहमति
विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने बुटवल उपमहानगर, एडीबी र व्यवसायीबीच सहमति सहरलाई प्रदुषणमुक्त बनाउन वातावरणमैत्री सवारीसाधन सञ्चालनका लागि बुटवल उपमहानगरपालिका, एसियाली विकास बैक एडीबी र स्थानीय व्यवसायीहरुका बीचमा छलफल भएको छ ।
Weather Update