Odapalika - The Fourth Estate - चौथो अंग
छात्रवृत्तिका लागि छानिए  निजामती कर्मचारीका ६४२ सन्तान, तपाईं पर्नुभयो ? 
छात्रवृत्तिका लागि छानिए  निजामती कर्मचारीका ६४२ सन्तान, तपाईं पर्नुभयो ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई स्नातक तहमा दिदै आएको छात्रवृत्तिका लागि प्रारम्भिक चरणको नतिजा सार्वजनिक गरेको छ
सडकआश्रित मानवमुक्त बन्यो तिलोत्तमा नगरपालिका
सडकआश्रित मानवमुक्त बन्यो तिलोत्तमा नगरपालिका यस वर्षभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए
स्थानीय तहलाई कमजोर बनाउने षड्यन्त्र, अधिकार खोस्ने र प्रदेश पोस्ने संघको तयारी 
स्थानीय तहलाई कमजोर बनाउने षड्यन्त्र, अधिकार खोस्ने र प्रदेश पोस्ने संघको तयारी  संघीय सरकारले स्थानीय तहका कानुनी अधिकार खोस्ने नियतका साथ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को संशोधन प्रक्रिया अघि बढाएको छ
सर्वाेच्चले ब्युँताइदियो राष्ट्र बैंक संचालक समितिले फेल गरेको महाप्रसादको प्रस्ताव
सर्वाेच्चले ब्युँताइदियो राष्ट्र बैंक संचालक समितिले फेल गरेको महाप्रसादको प्रस्ताव अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न राष्ट्र बैंकसँग सुझाव मागेको थियो । यस्तो सुझावमा उमेर हद तोक्ने प्रस्ताव गभर्नर अधिकारीको थियो । 
काठमाडौँ महानगरले ठोक्यो चाँगुनारायणको पोष्टमा ५ गोल 
काठमाडौँ महानगरले ठोक्यो चाँगुनारायणको पोष्टमा ५ गोल  गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत भएको खेलमा काठमाडौँ महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० गोलले पराजित गरेको छ ।
जीतपुरसिमराले बिदाका दिन पनि कार्यालय खोल्ने, यी १६ दिन कर्मचारीलाई छैन छुट्टी 
जीतपुरसिमराले बिदाका दिन पनि कार्यालय खोल्ने, यी १६ दिन कर्मचारीलाई छैन छुट्टी  बाराको जीतपुरसिमरा नगरपालिकाले सार्वजनिक बिदाका दिन पनि नगरपालिका र नगरपालिकाभित्रका स्वास्थ्थ संस्थाबाट हुने सेवा प्रवाह संचालन गर्ने निर्णय गरेको छ
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित प्रमाणपत्र
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित प्रमाणपत्र सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए
बालेनले गरीखान नदिएको भन्दै संघीय मन्त्रीसँग हारगुहार 
बालेनले गरीखान नदिएको भन्दै संघीय मन्त्रीसँग हारगुहार  काठठमाडौँ महानगरपालिकाका मेयर वालेन शाहले गरीखान नदिएको भन्दै कवाड व्यवसायी समाज नेपालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ ।
स्थानीय सरकार संचालन ऐन संशोधनको गृहकार्य, यस्ता छन् संशोधनका ३० विषय 
स्थानीय सरकार संचालन ऐन संशोधनको गृहकार्य, यस्ता छन् संशोधनका ३० विषय  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन २०७४ संशोधनको गृहकार्य थालेको छ ।
एम अधिकारी टिम हावी भएको दिनः बहालवाला गभर्नरलाई कसरी राखियो गभर्नर सिफारिस समितिमा ?
एम अधिकारी टिम हावी भएको दिनः बहालवाला गभर्नरलाई कसरी राखियो गभर्नर सिफारिस समितिमा ? महाप्रसाद सदस्य भएको समिति उनी गभर्नर हुदै बनेको समिति हो, उनलाई पछि थपिएको मात्रै हो । समितिले चैत ११ गतेदेखि नै गभर्नर सिफारिसको कार्य सुरु गरेको छ । चैत २४ गतेसम्म त महाप्रसाद नै गभर्नर छन् ।
निजी विद्यालयलाई काठमाडौँ महानगरको चेतावनीः नेपालीमा बोल्दा कारवाही नगर्नू
निजी विद्यालयलाई काठमाडौँ महानगरको चेतावनीः नेपालीमा बोल्दा कारवाही नगर्नू काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुले विद्यालय परिसरमा नेपाली बोल्ने विद्यार्र्थीमाथि कारवाही गर्ने गरेको भन्दै त्यसो नगर्न भनेको छ
कसले लुकायो गभर्नर नियुक्ति विवादको अन्तरिम आदेश ?
कसले लुकायो गभर्नर नियुक्ति विवादको अन्तरिम आदेश ? इजलाश अधिकृतले दिएको मस्यौदालाई न्यायाधीशले अन्तिम रुप दिएर हस्ताक्षर गरेपछि त्यसले औपचारिक रुपमा आदेश वा फैसलाको हैसियत प्राप्त गर्छ ।
Weather Update