गोलन्जोर गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा
मंगलबार, मंसिर २३, २०८२
गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो
मंगलबार, मंसिर २३, २०८२
भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।
विद्यार्थी आन्दोलनमा मारिएकाको शव खोज्न ढाकामा सामूहिक चिहान उत्खनन्
मंगलबार, मंसिर २३, २०८२
गत वर्ष बंगलादेशमा सरकार विरोधी प्रदर्शनका बेला भएको सुरक्षा कारबाहीमा करिब १४ सय नागरिक मारिएका थिए । तर, धेरैको शव अझै अज्ञात छ ।
आज एनपीएलको पहिलो क्वालिफायर : विराटनगर र सुदूरपश्चिम भिड्दै
मंगलबार, मंसिर २३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज (मंसिर २३) साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ ।
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
सोमबार, मंसिर २२, २०८२
इन्द्रावती गाउँपालिकामा जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
थपियो समय, फागुन २० गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
सोमबार, मंसिर २२, २०८२
आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूले मतदान गर्न पाउने गरी उमेरको हद निर्धारण गरेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिमा मंसिर ५ गतेसम्म देशभर सङ्कलन भएका मतदाताहरूको विवरण अद्यावधिक गर्ने निर्णय आयोगले मंसिर २० गते गरेको हो।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सोमबार, मंसिर २२, २०८२
सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।
रामधुनीका सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
सोमबार, मंसिर २२, २०८२
गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।
हितेन्द्रलाई विद्युत् प्राधिकरणमा पुनर्बहाली गर्न सर्वोच्चको परमादेश
सोमबार, मंसिर २२, २०८२
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सोमबार, मंसिर २२, २०८२
१५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए ।
उपसचिव र प्रमुख प्रशासकीय अधिकृत सहितका धेरै कर्मचारी सरूवा (सूचीसहित)
सोमबार, मंसिर २२, २०८२
सात जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको सरुवा भएको छ ।
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने
सोमबार, मंसिर २२, २०८२
निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा आज जारी विज्ञप्तीमा यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ ।
कमलामाई नगरपालिका लगायतका कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
सोमबार, मंसिर २२, २०८२
गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।


