४४ प्रतिशत मत बदर भएपछि बेलका नगरपालिकामा मतगणना रोकियो
सोमबार, मंसिर १७, २०८१
माओवादीले कांग्रेसबाट खोस्यो नलगाडको उपाध्यक्ष, एमाले तेस्रो बन्दा रास्वपाको जमानत जफत
सोमबार, मंसिर १७, २०८१
जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन् । उनी ४ हजार २७२ मत ल्याएर विजयी भएकी हुन्
सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी
सोमबार, मंसिर १७, २०८१
सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी
कांग्रेसको किल्लामा माओवादीको इन्ट्री, ग्रामथानमा माझीको सानदार जीत
सोमबार, मंसिर १७, २०८१
मोरङकोे ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन्
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष
सोमबार, मंसिर १७, २०८१
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष
गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी
सोमबार, मंसिर १७, २०८१
गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी बुढा बिजयी
सोमबार, मंसिर १७, २०८१
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी कृष्ण कुमारी भण्डारी बुढा बिजयी भएकी छन् ।
महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही बिजयी, रास्वपाका उम्मेदवारको जमानत जफत
सोमबार, मंसिर १७, २०८१
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।
कीर्तिपुर १ मा कांग्रेस बिजयी हुँदा गढीमाइबाट खाता खोल्यो नेकपा एसले
सोमबार, मंसिर १७, २०८१
कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । उनी ५६२ मतसहित उनी विजयी भएका हुन्
काठमाडौँ १६ वाट स्थानीय तहमा पनि खाता खोल्यो रास्वपाले, श्रेष्ठ बिजयीे
सोमबार, मंसिर १७, २०८१
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ४१ जनाको भाग्य ‘ब्यालेट बक्स’मा
आइतबार, मंसिर १६, २०८१
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ ।
रोल्पामा पुलको पर्खाल भत्किँदा ५ जनाको मृत्यु, २ जनाले भागेर ज्यान जोगाए
आइतबार, मंसिर १६, २०८१
रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँचजनाको मृत्यु भएको छ । आइतबार रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर पाँचजनाको मृत्यु भएको हो ।
ग्रयान्ड महफिल तताए राधा, बिटु र रामले
आइतबार, मंसिर १६, २०८१
काठमाडौंको सर्वनाम थिएटरमा सम्पन्न महफिलमा यस पटक गजलकारहरू राधा कणेल, बिटु के. सी. र राम अविरल बिष्ट प्रस्तुत भए ।


