महानगरपालिकाद्वारा जनप्रतिनिधि तथा कर्मचारीको पोषण र जीवनशैलीको सर्वेक्षण सुरु 
महानगरपालिकाद्वारा जनप्रतिनिधि तथा कर्मचारीको पोषण र जीवनशैलीको सर्वेक्षण सुरु  काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहार व्यवहार र जीवनशैली सम्बन्धी सर्वेक्षण सुरु गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले मंसिर १६ गतेदेखि काठमाडौँ प्लाजाको दक्षिणतर्फको भवनको माथिल्लो तलामा यो कार्यक्रम चलाएको छ ।
मधेसको  विभिन्न पालिकाका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित हुँदै
मधेसको विभिन्न पालिकाका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित हुँदै महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि भन्दै एसियाली विकास बैंकको सहयोगमा मधेसका आठ जिल्लाका आठ पालिकामा सञ्चालित कार्यक्रमबाट ४०३  परिवार लाभान्वित भएका हुन् ।
बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल
बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ ।
सोलुदुधकुण्ड–४ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
सोलुदुधकुण्ड–४ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो सोलुदुधकुण्ड–४ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको  छ । 
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ। जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ। बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उनीवर्षभरि पसिना बगाएर फलाएको धान एकै रातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहेका छन्। 
यो वर्ष हिउँदमा कम वर्षा हुने, चिसो झनै बढ्ने
यो वर्ष हिउँदमा कम वर्षा हुने, चिसो झनै बढ्ने मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ। यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री कार्की
बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताएकी छन् ।
बेलबारीमा ट्याक्टर दुर्घटनामा परि एक जनाले गुमाए ज्यान 
बेलबारीमा ट्याक्टर दुर्घटनामा परि एक जनाले गुमाए ज्यान  मोरङको बेलबारी-७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ ।
ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ । 
सरोज यादवको विर्सनयोग्य अनुभवः मध्यरातमा होटलमा मुख्यमन्त्री, विपक्षीको मुखै नदेखी राजीनामा
सरोज यादवको विर्सनयोग्य अनुभवः मध्यरातमा होटलमा मुख्यमन्त्री, विपक्षीको मुखै नदेखी राजीनामा ‘म कुर्सीसँग होइन, सांसदहरूसँग विश्वासको मत लिने हो । तर, उनीहरू बैठकमै आएनन् । त्यसैले राजिनामा घोषणा गर्दछु,’ उनले भने ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा क्यानका कर्मचारीहरू उपप्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापा लाई प्रतिवादी कायम गरिएको छ ।
काठमाडौँ महानगरको हिसावः ५२ प्रतिशत खर्च हुँदा ७४ प्रतिशत राजस्व असुल
काठमाडौँ महानगरको हिसावः ५२ प्रतिशत खर्च हुँदा ७४ प्रतिशत राजस्व असुल यस वर्ष सबैभन्दा कम ३ प्रतिशत सहरी व्यवस्थापन विभागको वित्तीय प्रगति देखियो ।
Weather Update