स्वर्णिम वाग्ले भन्छन्– ७५३ स्थानीय तह चाहिँदैन, ५०० मा झारौँ
बिहीबार, असोज ३, २०८१
फोहोर व्यवस्थापन सुधार्न अन्नपूर्ण न्युरो अस्पताललाई काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम
बिहीबार, असोज ३, २०८१
काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्युरो अस्पताललाई हानिकारक फोहोर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न सात दिनको समय दिएको छ ।
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)
बिहीबार, असोज ३, २०८१
संविधान दिवसको अवसरमा बिहीबार सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
आजदेखि ६३ स्थानमा सुपथ मूल्य पसल, कुन सामानमा कति छुट ?
बिहीबार, असोज ३, २०८१
सरकारले चाडपर्व लक्षित सुपथ मूल्यको पसल बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको किस्ताबन्दी सरुवा, को कहाँ पुगे ?
बिहीबार, असोज ३, २०८१
सरकारले संविधान दिवसको अघिल्लो दिन र ३१ भदौमा गरी दुई चरणमा कर्मचारी सरुवा गरेको छ ।
संघीय गणतान्त्रिक संविधानका ९ वर्ष, सर्वस्वीकार्य बनाउने चुनौतीबीच संशोधनको बहस
बिहीबार, असोज ३, २०८१
संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा असन्तुष्ट जनाउँदै आएका एकथरी दल र समूहले अझैपनि संविधानलाई अपनत्व गर्न सकेका छैनन्
आज पानी पर्ने सम्भावना न्यून, भोलि के हुन्छ ?
बिहीबार, असोज ३, २०८१
महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि वर्षाको सम्भावना छ
स्थानीय तहको उपनिर्वाचनः असोज १० देखि १६ सम्म दल दर्ता, यस्तो छ मंसिर १६ सम्मको कार्यतालिका
बुधबार, असोज २, २०८१
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
रास्वपालाई प्रदेश अस्वीकार्य, स्थानीय तहको संख्या ५०० भन्दा कम गर्ने
बुधबार, असोज २, २०८१
काठमाडौँमा भएको राष्ट्रिय भेलामा सभापती रवि लामिछानेले यस्तो प्रस्ताव गरे । उनले प्रदेश संरचना खारेज गर्नुपर्ने पनि बताए । उनले खर्चिलो र बोझिलो भएकोले प्रदेश संरचना स्वीकार्य नभएको पनि बताए ।
चौथो तहका कर्मचारीको माग– तालिम दिइएकै छैन, बढुवामा भाग लिन दिनुपर्यो
बुधबार, असोज २, २०८१
संघीय लोकसेवा आयोगले २०७६ सालमा स्थानीय तहका लागि चौथो तहमा स्थायी कर्मचारी भर्ना गरेको थियो । तर, ती कर्मचारीलाई अहिलेसम्म पनि सेवाकालिन तालिम नदिइएको उनीहरुको भनाइ छ ।


