स्थानीय तहकाे उपनिर्वाचन हुन लागेको उदयपुरमा पाँच दल प्रतिस्पर्धामा
बिहीबार, कात्तिक २९, २०८१
रास्वपाले महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई अघि सार्यो
बुधबार, कात्तिक २८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि प्रकाश कुमार बुढालाई उम्मेदवार बनाएको छ ।
महिला आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई महिला हिंसामा कसरी दोषी देख्यो ?
बुधबार, कात्तिक २८, २०८१
दोस्रोदेखि चौथो बुँदासम्म भने डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल तथा पत्रकार महिला सो हिंसा प्रकरणमा कसरी दोषी देखिए भनेर उल्लेख गरिएको छ ।
सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैनौँ : मन्त्री गुप्ता
बुधबार, कात्तिक २८, २०८१
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका छन् ।
वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण
बुधबार, कात्तिक २८, २०८१
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले दोलखामा गाैरी शंकर बालगृह पूर्ण रूपमा मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ।
माओवादी केन्द्रले गर्यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा
बुधबार, कात्तिक २८, २०८१
नेकपा माओवादी केन्द्रले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छ ।
जापानका स्थानीय तह प्रमुखको टोली काठमाडौँमा, मेयर बालेनले गरे स्वागत
बुधबार, कात्तिक २८, २०८१
नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरबीचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन्
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने
बुधबार, कात्तिक २८, २०८१
एकीकृत समाजवादीले आसन्न स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ । एकीकृत समाजवादीले वैचारिक दृष्टिकोण मिल्ने दल तथा व्यक्तिसँग चुनावी गठबन्धन गर्ने भएको हो ।
महिला हिंसाको अभियोगमा राष्ट्र बैंकबाट आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय बदर
बुधबार, कात्तिक २८, २०८१
‘राष्ट्र बैंक संचालक समितिले गरेको निर्णय प्रशासकीय अदालतले बदर गरेको छ,’ सुचना अधिकारी कोइरालाले वडापालिकासँग भने ।
स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दियाे
बुधबार, कात्तिक २८, २०८१
स्याङ्जाको आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरीलाई अस्पतालसम्म जान र अस्पतालबाट घर फर्कन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला
बुधबार, कात्तिक २८, २०८१
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ
पहाडका केही स्थानबाहेक देशभरको मौसम सफा
बुधबार, कात्तिक २८, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ
राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर
मंगलबार, कात्तिक २७, २०८१
महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।


