मन्त्री न्यौपानेको घोषणाः अब दुर्गमका कर्मचारी सुगममा, सुगमका दुर्गममा
मन्त्री न्यौपानेको घोषणाः अब दुर्गमका कर्मचारी सुगममा, सुगमका दुर्गममा प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहेका भन्दै उनले अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताइन् ।
भूमि आयोगको आव्हानः भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिनभित्र निवेदन दिनू
भूमि आयोगको आव्हानः भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिनभित्र निवेदन दिनू जग्गा प्राप्त गर्नको लागि योग्य (भूमिहिन दलित, भूमिहिन सुकुम्बाुसी वा अव्यवस्थित बसोबासी) ले आफ्नो वडा कार्यालयमा तोकिएको ढाचामा निवेदन फाराम भर्नुपर्छ ।
आइपुग्यो १५ लाख २३ हजार बोरा मल, साल्ट ट्रेडिङ भन्छ– पालिकामा गएर लिदा हुन्छ
आइपुग्यो १५ लाख २३ हजार बोरा मल, साल्ट ट्रेडिङ भन्छ– पालिकामा गएर लिदा हुन्छ संघ सरकारले समयमै मल आयात गरी तोकिएका वितरण केन्द्रमा पुर्याउनु पर्नेमा गैरजिम्मेवार ढंगले मन लागेको बेलामा आयात गरिने परिपाटी बढेको उनको भनाइ छ ।
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो ।
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ गाउँपालिका
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ गाउँपालिका कर्मचारी नियक्ति भएपछि गाउँपालिकाभित्र औपचारिक कार्यक्रम गरी लिम्बू भाषालाई कामकाजी घोषणा गरिने अध्यक्ष राईले बताए ।
कन्चनरुप नगरपालिकाको पिपरामा करेन्ट लागेर श्रीमान् श्रीमतीकै निधन
कन्चनरुप नगरपालिकाको पिपरामा करेन्ट लागेर श्रीमान् श्रीमतीकै निधन सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन्।
कनकाई नगरपालिकाको कनकाई घाटमा बन्यो विद्युतीय शवदाह गृह
कनकाई नगरपालिकाको कनकाई घाटमा बन्यो विद्युतीय शवदाह गृह झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ ।  कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो ।
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 
Weather Update