व्यक्तिगत कारण देखाउँदै त्रिभुवन विमानस्थका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा
व्यक्तिगत कारण देखाउँदै त्रिभुवन विमानस्थका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् । 
प्रधानमन्त्रीले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन
प्रधानमन्त्रीले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।
डाक्टर भन्छन्ः क्यान्सर रोग लाग्दैमा डराउनुपर्दै, समयमै उपचार गरे निको हुन्छ
डाक्टर भन्छन्ः क्यान्सर रोग लाग्दैमा डराउनुपर्दै, समयमै उपचार गरे निको हुन्छ नेपालमा वर्षेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ
साढे ७ करोडमा बन्यो रौतामाई गाउँपालिकाको भवन, जनताले सर्वसुलभ सेवा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
साढे ७ करोडमा बन्यो रौतामाई गाउँपालिकाको भवन, जनताले सर्वसुलभ सेवा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड उक्त भवन सात करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
श्रमिकका परिवारलाई पनि स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी
श्रमिकका परिवारलाई पनि स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सुविधाको दायरा थप फराकिलो हुने भएको छ
भ्यालेन्टाइन डे मा बुद्ध एयरको अफर: एउटा टिकट किन्दा अर्को फ्रि
भ्यालेन्टाइन डे मा बुद्ध एयरको अफर: एउटा टिकट किन्दा अर्को फ्रि १३ हजार ९९९ रुपैयाँको टिकट खरिदमा अर्काे टिकट फ्रि दिईएको कम्पनीले जनाएको छ । 
दैनिक १ लाख थान पुस्तक छाप्दै जनक शिक्षाः फागुनभित्र छपाइ सकेर चैतदेखि वितरणको तयारी
दैनिक १ लाख थान पुस्तक छाप्दै जनक शिक्षाः फागुनभित्र छपाइ सकेर चैतदेखि वितरणको तयारी गत वर्ष जस्तै यस वर्ष पनि हामी चैतदेखि पुस्तक वितरणको काम सुरु गर्छौं र समयमै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउँछौँ, उनले भने
सार्वजनिक जग्गा संरक्षणमा टोखा नगरपालिका, हटाउँदैछ बनाइएका संरचना
सार्वजनिक जग्गा संरक्षणमा टोखा नगरपालिका, हटाउँदैछ बनाइएका संरचना उक्त समितिले आज टोखा नगरपालिका–११ स्थित बानियाँटार पुलदेखि मनोरथ तीर्थसम्मका अवैध संरचना हटाएको छ
महानगरले फेरि दोहोर्‍यायो असफल कार्यक्रम
महानगरले फेरि दोहोर्‍यायो असफल कार्यक्रम कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि पुनः उक्त प्रक्रिया सुरु गर्न लागिएको हो
एकैपटक १०० शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस
एकैपटक १०० शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस नेपाल प्रशासन सेवासहित विभिन्न सेवामा उनीहरुलाई शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो । 
यती एयरलाइन्सले थप्यो २ जहाज, थप ३ वटा ल्याउने तयारी
यती एयरलाइन्सले थप्यो २ जहाज, थप ३ वटा ल्याउने तयारी कम्पनीले सन् २०२४ भित्र थप ३ थान जहाज ल्याउने योजना रहेको बताएको छ
हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध, रोकिए सवारीसाधन
हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध, रोकिए सवारीसाधन अलपत्र परेका यात्रुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको छ ।  
Weather Update